Most Recent News Headlines
Results : 22831 - 22836 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2011-03-04, शुक्रवार
नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेफ्टा अवार्डको चौथो संस्करण आगामी फागुन २८ गते हुँदैछ । ३१ विधामा अवार्ड प्रदान गरिने सो समारोह राजधानीको होटल सोल्टी क्राउन प्लाजामा हुँदै छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-04, शुक्रवार
मिराकल फिल्मस्को ब्यानरमा बिरेन श्रेष्ठले निर्माण गरेको चलचित्र 'मि मंगले' को शुक्रबार बिहान प्रिमियर गरियो । राजधानीको जमल स्थित बिश्वज्योती सिनेमा घरमा आयोजना गरिएको सो प्रिमियरमा चलचित्रकर्मी तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-03, बिहिवार
महाशिबरात्रीमा लठ्ठिएका केहि व्यक्तिहरूले बुधबार साँझ चलचित्र हात लाग्यो शून्यको गाडी तोडफोड गरेका छन् । बुटवलबाट चलचित्रको छायाँकन सकेर काठमाण्डौ फर्कने बेलामा चितवनको रामनगर स्थित जिरो किलो भन्ने स्थानमा केहि युवाहरूले नशाको शुरमा गाडी तोडफोड गरेको चलचित्रका निर्देशक बिजयबिक्रम बस्नेतले फिल्मीखबरलाई जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-03, बिहिवार
नायिका झरना थापालाई आजभोली आफ्नो प्यारो 'हनी' लाई माया गर्न मै फुर्सद छैन । 'हनी' को स्याहार सुसार र माया गर्न व्यस्त झरनालाई अरूको खासै मतलव पनि छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-02, बुधवार
अहिले तपाईंले नायक सुमन सिंहलाई हालखबर कस्तो छ भनि प्रश्न गर्नु भयो भने उनको ठाडो उत्तर हुनेछ, 'ठिक छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-02, बुधवार
नायक वीरेन श्रेष्ठले निर्माण गरेको चलचित्र 'मि. मंगले' आगामी शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ । क्यू सिस्टमबाट प्रदर्शन हुन लागेको सो चलचित्र बिश्वज्योती, गंगा, कलंकी, गुण, गोपी, बाराही लगायतका करिब एक दर्जन हलहरूमा प्रदर्शन हुँदैछ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

