Most Recent News Headlines
Results : 22825 - 22830 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2011-03-06, आईतवार
सन्त नेताका रुपमा परिचित नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनले यतिबेला चलचित्रक्षेत्र पनि शोकाकुल भएको छ । नेपाली राजनीति र कला क्षेत्रमा स्वर्गिय भट्टराईले पुर्याएको योगदानका बारेमा चलचित्र उधोगमा चर्चा चल्न थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-06, आईतवार
करिब दुई बर्ष अघि मुम्बई पुगेकी नायिका निरूता सिंह दुई बर्ष पछि नेपाल फर्किन र दुई चलचित्र 'द गेम' र 'मलाई मन पर्यो' मा अभिनय गरेर पुन: मुम्बई नै फर्किईन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-06, आईतवार
चलचित्र 'मलाई मन पर्यो' का दुई गीत बैङककमा गर्ने भनि निर्माता रमेशजंग रायमाझीले कलाकारलाई निकै खुसी बनाए । तर भिसाको समस्या देखिएपछि उनले सो स्थानलाई पोस्टपोण्ड गरेर रारामा छायाँकन गर्ने योजना बनाए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-05, शनिवार
चैत्र महिनाको दोस्रो या तेस्रो साता सार्वजनिक हुन लागेको चलचित्र 'निगरानी' को अडियो सिडी लञ्च नगरी बजारमा पठाईएको छ । केहि दिन अगाडी नाट्यश्वरी माताको सामान्य पूजाआजा गरी चलचित्रको अडियो सिडी बजारमा पठाएको निर्माता सुसिल पोखरेलले फिल्मीखबरलाई जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-04, शुक्रवार
बिकाश आचार्य निर्देशित चलचित्र 'नाइ नभन्नु ल' को शिर्ष गीत सिआरबिटीमा मात्र नभएर यु ट्युबमा पनि अगाडी देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-04, शुक्रवार
आगामी चैत्र २५ गते सार्वजनिक हुने भनिएको चलचित्र 'मालतीको भट्टी' अन्तत: सो दिन सार्वजनिक नहुने भएको छ । चलचित्रको वर्तमान अवस्थाको बिग्रंदो व्यापारलाई मध्यनजर गर्दै चलचित्रको रिलिज डेट केहि पछि सारिएको निर्माता प्रदिप उदयले फिल्मीखबरलाई जानकारी दिए ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

