Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22819 - 22824 of 23703
फिल्मीखबर, काठमाण्डौ, 2011-03-07, सोमवार
चैत्र महिनामा हुन लागेको नेपाल उधोग बाणिज्य महासंघको निर्वाचनमा हरेक पेशाकर्मी संघसंस्थाबाट एक जना प्रतिनिधी जान पाउने व्यवस्था रहेकोले नेपाल चलचित्र निर्माता संघको तर्फबाट संघका अध्यक्ष राजकुमार राईले दुई निर्माता रमेशजंग रायमाझी र अशोक शर्मालाई सिफारिस गरेपछि सो कुराले निकै ठूलो बिबाद सिर्जना गरेको थियो ।
फिल्मीखबर, मलेसिया, 2011-03-07, सोमवार
हरेक मानिसका आ-आफ्नै सपना हुन्छन् । कसैको पूरा हुन्छन् त कसैको पूरा हुँदैनन् । अधुरा सपना लिएर नौलो संसार खोज्नेहरु मध्ये थोरैको सपना मात्र साकार हुने गर्दछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-07, सोमवार
महानायक राजेश हमाल जापान जाने भएका छन् । महानायक हमाल यहि मार्च १० तारिखका दिन बिहिबार साँझ आठ बजे थाई एयरको बिमानबाट जापान प्रस्थान गर्दैछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-07, सोमवार
अभिनेत्री करिष्मा मानन्धर आईतवार एकछिन् निकै अत्तालिईन् । सञ्चारमाध्यममा नराम्रो समाचार बन्ने डरले उनको मुटुको धड्कन एकछिन त निकै बढेर पनि आयो । उनको अनुहार रातो भएको थियो ।
सन्तोष गौतम, म्याग्दी, 2011-03-07, सोमवार
सडक सुबिधा र भौतिक पुर्वाधारको विकाससँगै हिमाल पारीको जिल्ला मुस्ताङ चलचित्र, वृत्तचित्र र गीत छायांकनका लागि उपयुक्त गन्तब्य बन्न थालेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-06, आईतवार
स्वर्गिय कलाकारद्वय गोपाल भुटानी र शान्ती मास्केलाई सम्झँदै माधव ढुङ्गेलद्धारा लिखित ‘चलचित्र सिद्धान्त’ नामक फिल्मी पुस्तकको लोकार्पण गरिएको छ ।
Results : 22819 - 22824 of 23703
Most Visited News (monthly)