Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22813 - 22818 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2011-06-07, मंगलवार
चलचित्र क्षेत्रलाई हल्लै हल्लाको क्षेत्र पनि भन्छन् । कोही चर्चामा आउन हल्ला गर्दछन् त कोहीले कसैले केही गर्न लागे भने त्यसका बारेमा टिकाटिप्पणी गरेर हल्ला चलाउने गर्दछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-07, मंगलवार
हाल राजधानीमा धमाधम छायाँकन भईरहेको कबिता श्रेष्ठको चलचित्र 'प्लान' बाट नायिका रूष्मा राई आउट भएकी छिन् । उनको ठाउँमा दिलिप रायमाझीकी साली अनिता दाहाल इन भएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-07, मंगलवार
सोमबार राजधानीको कमलादी स्थित गणेश मन्दिरमा सामान्य पूजाआजा गरेर चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' को युनिट सिन्धुपाल्चोकको मुडे भन्ने स्थान पुगेको छ ।
बिष्णु सुवेदी, काठमाण्डौ, 2011-06-06, सोमवार
चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीलाई सम्मान र बधाई थाप्न भ्याइ नभ्याइ छ । बोर्डको अध्यक्ष नियुक्त भए लगत्तै बधाईको ओइरो पाएका भण्डारीलाई पछिल्लो समय भने चलचित्रसँग सम्बन्धित संघ सस्थाहरुको संस्थागत स्वागत तथा बधाई समाहरोहको आयोजना गरेर काम गर्नका लागि हौसाई रहेका छन् ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-06-06, सोमवार
निर्माता शुसिल पोखरेलले चलचित्र 'बडिगार्ड' का लागि नयाँ नायक भेटेका छन् ।उनले फेसबुकमा बलिउडका नायक रित्तिक रोशन जस्तै नायक खोजेको कुरा उल्लेख गरेपछि सो कुरालाई आधार मानेर फिल्मीखबर डटकमले समाचार प्रकाशित गरेको थियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-06, सोमवार
चलचित्र हेर्दा जब एक पछि अर्को सस्पेन्स खुल्दै जान्छ दर्शकहरु झन् भन्दा झन् बढी उत्साही हुँदै चलचित्र हेर्न थाल्दछन् ।
Results : 22813 - 22818 of 23984