Most Recent News Headlines
Results : 22801 - 22806 of 23704

फिल्मीखबर, काठमाण्डौ, 2011-03-13, आईतवार
चलचित्र 'काठमाण्डू' का निर्माता, नायक तथा निर्देशक आकाश अधिकारी नेपाल फर्केका छन् । गत पौष २३ गते आफ्नो चलचित्रको प्रदर्शन गर्न युरोप भ्रमणमा निस्केका अधिकारी करिब दुई महिनाको बिदेश भ्रमण पछि शुक्रबार नेपाल फर्केका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-12, शनिवार
बक्स अफिस फुटबल लिग अन्तर्गत शनिबार भएको हाँस्यकलाकार र पत्रकार बिच भएको खेलमा हाँस्यकलाकारहरू विजयी भएका छन् । काठमाण्डौको सानो गौचरन मैदानमा भएको खेलमा हाँस्यकलाकारहरूले पत्रकारलाई ४-२ ले हराएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-12, शनिवार
तीर्थप्रसाद श्रेष्ठको निर्माणमा देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र 'बदमास' शुक्रबारदेखि प्रदर्शनमा आएको छ । क्यू सिस्टमबाट प्रदर्शनमा आएको सो चलचित्र एक्सन प्रधान रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-11, शुक्रवार
चलचित्र पत्रकार संघको पाचौं अधिवेशनमा नयाँ कार्यसमितीका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष पदमा विदूर गिरी निर्वाचित भएका छन् । सोही कार्यक्रमका केहि फोटोहरू -
चलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमितीले सामुहिक तस्विर खिचाउँदै ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-11, शुक्रवार
चलचित्र पत्रकार संघको नयाँ कार्यसमितीका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष पदमा विदूर गिरी निर्वाचित भएका छन् । गिरीले आफ्ना निकटतम प्रतिद्वन्दी अनन्त वाग्लेलाई २ मतको झिनो अन्तरले हराएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-11, शुक्रवार
केहि महिना अगाडी प्रदर्शन भएको चलचित्र 'बाटो मुनिको फूल' का निर्माता राजेश घतानीले आफ्नो पूरानो सुन व्यवसायलाई निरन्तरता दिएका छन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

