Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22735 - 22740 of 23986
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-06-30, बिहिवार
नेपाल कलाकार संघको सहयोगार्थ चलचित्र पलको च्यारिटी शो गरिने भएको छ । बिहिबार साँझ ५ बजे चावहिल स्थित गोपिकृष्ण हलमा पलको च्यारिटी शो गर्न लागिएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-30, बिहिवार
नायक राजेश हमाल बाक्लो जुँगा सहित धोती-कुर्ता, जुवारी कोट, काँधमा गलबन्दी र झोला, हातमा छाता, खुट्टामा चप्पल अनि पान चपाउँदै थोत्रो स्कुटरमा चढेर हँसाउन आउँदैछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-29, बुधवार
सञ्चारकर्मी, अभिनेता एवं निर्देशक दिनेश डिसी आफ्ना टेलिभिजन कार्यक्रम 'वाईवाई क्वीज' र 'एसियन पेन्ट्स खोजी प्रतिभाको' फाईनल गरेपछि एकाएक चलचित्रमा अभिनय गर्न व्यस्त भएका छन् ।
अर्पण ढकाल, धरान, 2011-06-29, बुधवार
पर्दामा मात्र देखिने चर्चित कलाकारलाई प्रत्यक्ष आफ्नै अगाडी देखेपछि दर्शकमा उत्साह देखिनु स्वाभाविक नै हो । एउटा मात्र चलचित्र रिलिज भएर पनि दर्शकले निकै चासो दिनु अचम्मको कुरा हो ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-06-29, बुधवार
आज असार १५ गते दहि चिउरा खाने दिन । योसँगै आठौं राष्ट्रिय धान दिवस पनि आज मनाईंदैछ । किसानहरु आज धान रोपाईंमा ब्यस्त छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-29, बुधवार
चलचित्र च्यालेञ्जको रेड कार्पेट प्रिमियर यहि जुलाई ३ तारिखका दिन अमेरिकाको वासिङटन डिसीमा गरिने भएको छ ।
Results : 22735 - 22740 of 23986