Most Recent News Headlines
Results : 22723 - 22728 of 23706

दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-09, शनिवार
केहि समय अगाडि चलचित्र व्याच नं १६ रिलिज अगाडि काठमाण्डौका भित्ताहरु पोष्टरहरुले रंगिएका थिए भने यति बेला चलचित्र प्रहारका पोष्टरहरुले भित्ताहरु रंगिएका छन् ।

दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-08, शुक्रवार
नेपाली चलचित्र जति पनि बन्ने गर्छन् प्राय सवै व्याबसायको लागि नै निर्माण हुने गर्दछन् । कति व्याबसायिक रुपमा सफल हुन्छन् त कति असफल ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-08, शुक्रवार
नेपालमा जन्मेर भारतिय चलचित्र उधोगमा संघर्षरत व्यक्ति मध्येका एक हुन् मनोज त्रिपाठी । पर्यटकिय नगरी पोखरामा जन्मेका त्रिपाठी अहिले बलिउडमा लेखक र सहायक निर्देशकको रूपमा परिचित छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-08, शुक्रवार
थारुहट स्वायत्त राज्य परिषद्ले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दले नेपाली चलचित्रको व्यापारलाई पनि प्रभावित पारेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-08, शुक्रवार
नेपाल चलचित्र संघको बार्षिक साधारणसभा आगामी बैशाख १६ गते हुने भएको छ । जस अर्न्तगत बिहान साढे दश बजे सुन्धारा स्थित क्यूएफएक्स सेन्ट्रल हलमा उदघाटन सत्र हुने र बन्द सत्र संघको कार्यालय बिशालनगरमा हुने कुराको जानकारी फिल्मीखबरलाई प्राप्त भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-07, बिहिवार
गोपीकृष्ण मुभिजले निर्माण गरेको पछिल्लो चलचित्र 'प्रितिको फुल' भोली शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । रिलिजको पूर्वसन्ध्यामा बिहिबार गोपीकृष्ण हलमा सो चलचित्रको प्रिमियर गरियो ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

