Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22747 - 22752 of 23985
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-06-26, आईतवार
एउटै ब्यक्ति निर्माता, कलाकार, निर्देशक सबै बिधामा फिट हुन सक्छ ? पक्कै पनि यस्तो काम गार्‍हो नै हुन्छ । तर नेपाली चलचित्र क्षेत्रमा केहि यस्ता व्यक्ति पनि छन् जो निर्देशक, निर्माता तथा कलाकार सबै बिधामा पूर्ण छन् ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-06-26, आईतवार
चलचित्रमा नायक नायिका त मुख्य पात्र नै हुने गर्दछन् । अझ कति चलचित्रमा त एक भन्दा धेरै नायक नायिकाको पनि अभिनय हुने गर्दछ ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-06-26, आईतवार
चलचित्र बितरक संस्था डिजिटल सिनेमा नेपाल (डिसिएन) ले अब चलचित्रको बितरण नगर्ने भएको छ । चलचित्र बितरणमा लगातार घाटा सहनु परे पछि डिसिएनले यस्तो निर्णय गरेको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-26, आईतवार
चलचित्र जगत भनेको चर्चाको थलो मानिन्छ । त्यसमाथि पनि नायिका विशेषरूपमा चर्चाको विषय बन्ने गर्दछन् । जुन स्वभाविक पनि हो ।
सञ्जय सौगात, बुटवल, 2011-06-25, शनिवार
आफु अविवाहित हुँदाहुँदै पनि विवाहित भएको भ्रमात्मक समाचार प्रकाशन गरेको भन्दै न्यायका लागि उजुरी हाल्ने बताएकी नायिका शुष्मा कार्कीले अहिले भने उजुरी नहाल्ने बताएकी छिन् ।
बिष्णु सुबेदी, पोखरा, 2011-06-25, शनिवार
चलचित्रमा जे देख्दछौ त्यसकै अनुभव हुन्छ । चलचित्रमा रेल तथा जहाज चढ्दा त्यस्तै अनुभव हुन्छ । सर्प र किरा आउँदा उनिहरुले बेरेको अनुभव हुन्छ ।
Results : 22747 - 22752 of 23985