Most Recent News Headlines
Results : 22753 - 22758 of 24282

फिल्मीखबर, काठमाण्डौ, 2011-08-31, बुधवार
सन् २००७ मा चलचित्र 'पर्खिबसें' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक राजबल्लभ कोईरालाको आज तीजको दिन जन्मदिन परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-31, बुधवार
आज तीजको दिन नायिकाहरु नाचगान गरी तथा ब्रत बसेर मनाउँदै छन् । समय परिवर्तन भएको छ । पहिला पहिला सासुले बुहारीलाई दिएको पिडा माइतीमा आएर तीजका गीत मार्फत पोख्ने तथा बाबाले दाइजोमा दिएको शिरफुलको कुरा गर्ने चलन थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-30, मंगलवार
राजनितिक नियुक्ती पाएका चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारीले आफ्नो तत्काल राजिनामा दिने मनशाय नभएको बताएका छन् । भण्डारीले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेका कारण तत्काल राजिनामाको टुङ्गो नलागेको जानकारी दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-30, मंगलवार
चलचित्र 'ब्रेक फेल' कि निर्माता तथा नायिका ऋचा घिमिरेको दौडधुप यति धेरै भएछ कि अहिले उनलाई १०३ डिग्री ज्वरोले च्यापेको छ । चलचित्र रिलिज हुन तीन दिन बाँकि रहँदा ऋचा ज्वरो आएर घरमा सुत्न बाध्य भएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-30, मंगलवार
खासगरी चलचित्र पत्रकारको परिचय बोकेका निर्देशक सुमन दाहाल दोस्रो चलचित्र निर्देशनका लागी थाइल्याण्ड जाने कार्यक्रम केही दिनका लागी स्थगित भएको छ । सुमनले दिएको जानकारी अनुसार चलचित्र 'यो मन' को छायाँकन १५ दिन पछि धकेलिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-30, मंगलवार
पहिलो चलचित्र 'कुसुमे रुमाल-२' बाट नै चर्चामा आएका निर्देशक निरक पौडेलले दोस्रो चलचित्र बनाउने भएका छन् । औपचारीक घोषणा हुन बाँकि नै रहे पनि उनले फिल्मीखबरलाई चलचित्र बनाउन लागेको जानाकरी दिएका हुन् ।

