Most Recent News Headlines
Results : 22729 - 22734 of 23986

फिल्मीखबर, काठमाण्डौ, 2011-07-01, शुक्रवार
नेपाली चलचित्रको बजार धरासायी अवस्थामा गुज्रिरहेका बेला अनलाईन पाईरेसीले यसलाई अझ थप धरासायी बनाएको कुरालाई नकार्न सकिंदैन । त्यसैले नेपाली चलचित्रको बर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाल चलचित्र निर्माता संघले अनलाईन फिल्म पाईरेसी रोकथाम समिती गठन गरेको छ ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-01, शुक्रवार
चलचित्र खग्रासका निर्माता निलहरी काफ्लेले सेन्सर बोर्डले सेन्सर गरेका संवादहरू नहटाइकन चलचित्र प्रदर्शन गरेर सेन्सर बोर्डलाई खुल्ला रुपमा चुनौती दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-01, शुक्रवार
चलचित्र किन मायामा रिलिजका लागी काठमाडौ आएका निर्माता समिर प्रधान र निर्देशक चुन्नीलाल घिमिरे सिक्किम फर्किएका छन् । शुक्रबार दिउँसो १ बजेको फ्लाइटबाट उनिहरु दिल्ली हुँदै सिक्किम प्रस्थान गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-01, शुक्रवार
थुप्रै म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलले 'स्वर' चलचित्र निर्देशन गरे लगत्तै निकै चर्चामा आए । हुनत उनको चर्चा म्युजिक भिडियो निर्देशनमा पनि नभएको हैन तर पनि नेपाली चलचित्रका दर्शकको नजरमा उनको नाम नौलो नै थियो ।

अर्पण ढकाल, धरान, 2011-06-30, बिहिवार
चलचित्र बाटो मुनिको फूलका निर्माता राजेश घतानीलाई सामाजिक संजाल फेसबुक मार्फत ज्यान मर्ने धम्कि दिएका पवन पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-06-30, बिहिवार
चलचित्र बाटो मुनिको फूलका निर्माता राजेश घतानीलाई ज्यान मार्ने धम्की आएको छ । सामाजिक सञ्जाल फेसबुकमा १९ सय साथीहरु रहेको र आफुले नियमित रुपमा फेसबुक चलाउने गरेको बताउदै घतानीले बुधबार फेसबुककै प्रयोग गरेर एक ब्यक्तिले आफुलाई ज्यान मार्ने धम्की दिएको बताए ।
Most Visited News (monthly)

