Most Recent News Headlines
Results : 22585 - 22590 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-08-05, शुक्रवार
निर्देशक सोभित बस्नेतका हर्कतहरू बेलाबेलामा चर्चा परिचर्चामा आईरहन्छन् । मेसिन निर्देशकका रूपमा चिनिने बस्नेत धमाधम चलचित्र बनाउने कारणले नै यसखाले उपनामले चित्रित गरिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-05, शुक्रवार
नेपाली चलचित्र क्षेत्रमा आ-आफ्नै तरिकाले सुपरस्टार मानिएका तीन नायक राजेश हमाल, बिराज भट्ट र आर्यन सिक्देल अभिनित चलचित्र शुक्रबार एकआपसमा भिड्दै छन् ।

प्रकाश अर्याल, स्कटल्याण्ड, 2011-08-04, बिहिवार
स्कटल्याण्ड स्थित नेपालीहरुको क्रियाशील संस्था अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर (ओण्क्व) को संयोजनमा अगस्ट १ तारिख सोमवार ग्लास्गो शहरमा 'प्रथम स्कटल्याण्ड हिमालयन फिल्म फेस्टिबल' को आयोजना गरियो ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-08-04, बिहिवार
सडक त्यहि हो जहाँ हरेक दिन सयौ मानिसहरु हिड्ने गर्दछन् । हेरेर, छोएर, अनुभव गरेर मात्रै पनि मान्छेहरुले मायाको शारिरिक स्पर्शको अनुभव लिन खोजेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-04, बिहिवार
राम्रो काम गरेर सञ्चार माध्यममा छाउन नसके स्काण्डल मच्चाएरै भए पनि निरन्तर चर्चामा रहने नायक हुन् भुवन केसी । उनी जानेर नजानेर सधैं चर्चामा रहने गर्दछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-04, बिहिवार
चलचित्रको प्रिमियर समारोहमा प्राय: रेड कार्पेट प्रयोग गर्ने गरिन्छ । तर नेपाली चलचित्रको इतिहासमा पहिलो पटक हुनुपर्छ चलचित्र 'ब्रेक फेल' ले ग्रिन कार्पेट प्रिमियर गर्न लागेको ।
Most Visited News (monthly)

