Most Recent News Headlines
Results : 22579 - 22584 of 23708

फिल्मीखबर, काठमाण्डौ, 2011-05-25, बुधवार
लामो समय देखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा गणेश भण्डारी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-25, बुधवार
कलाकार तथा निर्माता केशब भट्टराई अहिले अन्यौलमा परेका छन् । केशबले निर्माण गरेको चलचित्र 'छोडि गए पाप लाग्ला' यहि शुक्रबारबाट राजधानीमा प्रदर्शन हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-25, बुधवार
नायिका रेखा थापाद्वारा अभिनित चलचित्र 'अन्दाज' को छायाँकन रोकिएको छ । संबिधान निर्माण मिती अर्थात जेष्ठ १४ गते सम्मका लागि चलचित्रको छायाँकन रोकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-05-24, मंगलवार
चलचित्र क्षेत्रमा त झन् स्काण्डल मच्चाउनै पर्छ भन्ने मान्यता चलचित्रकर्मीहरुको छ । त्यसैले त काम गर्न भन्दा पनि यस्तो गर्दछु उस्तो गर्दैछु भनेर मिडियामा छाउन चाहन्छन् धेरै चलचित्रकर्मीहरु ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-05-24, मंगलवार
तपाई कस्तो चलचित्रलाई राम्रो चलचित्र भन्नु हुन्छ ? सबैको नजर एउटै हुँदैन । हातका पाँचै औंला पनि कहाँ एउटै हुन्छन् र ? हेर्नुहोस् तपाईंको दुई हात मध्ये एउटा हातले भात खानु हुन्छ अर्कोले दिशा धुनु हुन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-24, मंगलवार
रोज राणाले निर्माण गरेको चलचित्र 'म छु नि तिम्रो' को हाल बालाजु स्थित चलचित्र बिकास कम्पनीमा डबिङ कार्य भईरहेको छ । भदौ महिनामा सार्वजनिक गर्ने तयारी भईरहेको सो चलचित्रको डबिङ सुरूवात नायिका सौजन्य सुब्बाले गर्दैछिन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

