Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22573 - 22578 of 24283
फिल्मीखबर, काठमाण्डौ, 2011-10-14, शुक्रवार
क्यू प्रणाली अन्र्तगतका सिनेमा मात्र चलाउदै आएको विश्वज्योति सिनेमा हलमा गत सातानै वितरकको मिलेमतोमा चलचित्र मेरो लभस्टोरी  लगाईएको थियो त्यो पनि बिहिबार । जसअनुरुप क्यू च्यानल अन्र्तगतका अन्य सिनेमा भवनमा 'अन्दाज' पनि लगाईएको थियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-13, बिहिवार
 फिल्म राज गत शुक्रबारबाट उतारिनु पर्ने हो तर हलवाला र वितरकको खेलमा बिहिबारनै उत्रिएपछी  चलचित्र निर्मातासंघ बेखबर  भएको  भन्दै आक्रोसित भएका निर्देशक सोभित बस्नेतले त्यस बिषयमा  फिल्मीखबरमा दिएको प्रतिक्रिया   प्रति  निर्मातासंघले आपत्ती जनाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-13, बिहिवार
'बरु पैसा तिर्न डराउन्न तर रेखा फिल्मसले क्वालिटीमा कर्मप्रमाईज गर्दैन' अभिनेत्री रेखा थापाको होम प्रोडक्सनको छैठौ चलचित्र रावणको सुटिङ्ग भैरहेको बेला उनले बॊलेको कुरा हो ।
फिल्मीखबर, चितवन , 2011-10-13, बिहिवार
महिना दिन अघि सम्पन्न सीजी डीजीटल अवार्डमा अब्बल ठहरिएको सविर श्रेष्ठ निर्देशित चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' ले चितवन स्थित कालिका एफएमको सातौ  म्यूजिक अवार्डको दुई विद्यामा पनि सर्वोत्कृष्टता हासिल गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-13, बिहिवार
हिरोइन अरुणिमा लम्साललाई छोरीको ज्यादै रहर छ  र उनको त्यो रहर अब चाडैनै पुरा पनि  हुदैछ । चिकित्सा प्रविधिलाई धन्यवाद दिदै उनले आफूले जन्माउदै गरेको सन्तानको बारेमा  पुरै जानकारी लिन भ्याएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-13, बिहिवार
प्राविधक पछबाट सवल एवं नया अनुहार विद्यामा अन्र्तगत  तेहौ मुम्बई फिल्म फेष्टीबेलमा छनौटमा परेको  नेपाली चलचित्र आचार्यको टीम भोली शुक्रबार उक्त फेष्टिबलमा सहभागी हुन मुम्बई प्रस्थान गर्दैछ  ।
Results : 22573 - 22578 of 24283