Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22441 - 22446 of 23507
सुमन गैरे, काठमाण्डौ, २०६८ वैशाख २२, बिहिवार
पछिल्लो बर्षमा महानायक राजेश हमालले अभिनय गरेका चलचित्रले त्यस्तो कुनै चमत्कार देखाउन सकेको छैन तर पनि उनी निर्माता निर्देशकको रोजाईमा अग्रपंक्तिमा नै पर्छन् । यानकी उनी असफल चलचित्रका सफल नायक हुन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २२, बिहिवार
नेपाल पेभिलियन कम्पनी र लिथुवानियाँ राजदुतावासको संयुक्त आयोजनामा राजधानीमा नेपाल लिथुवानियाँ चलचित्र महोत्सव हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २२, बिहिवार
भनिन्छ, फाटेको लुगा र ढाँटेको कुरा कहिल्यै छिप्दैन रे ! यो भनाई नायक जीवन लुईटेलमा पनि लागु भएको छ । अर्थात उनले जुन कुरा लुकाउन चाहन्थे त्यो कुरा लुक्न सकेन ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २२, बिहिवार
नायिका रेखा थापाले मोबाईल बोक्दिन भनेको धेरै भएको छैन । मोबाईल बोक्दिन भनेको एक साता बित्न नपाउँदै रेखाले गोप्य रूपमा मोबाईल बोक्ने गरेको खुलासा भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २१, बुधवार
नेपाली चलचित्र क्षेत्रको सर्वोच्च निकाय हो 'चलचित्र बिकास बोर्ड' । यो निकाय नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको मातहतमा सञ्चालित छ । बिकास बोर्डको मुख्य काम नेपाली चलचित्रको बारेमा अनुगमन गर्नु हो ।
संजय सौगात, बुटवल, २०६८ वैशाख २१, बुधवार
आजकाल सुटिङ धेरै भएकोले अलि व्यस्त छु । कहिले उपत्यकामै व्यस्त हुनुपर्छ भने कहिले उपत्यका बाहिर । उपत्यका भन्दा बाहिर छु भने सुटिङमा अलि चाडै पुग्नुपर्नै हुन्छ त्यसैले बिहान साढे पांच बजे भित्रै उठिसकेको हुन्छु ।
Results : 22441 - 22446 of 23507