मिति : २०८२ वैशाख १९, शुक्रवार
Most Recent News Headlines
Results : 22435 - 22440 of 22561

अनुप भट्टराई, काठमाण्डौ , २०६७ भाद्र १५, सोमवार
युवा बर्गलाई लक्षित गर्दै निर्माण गरिएको चलचित्र 'कोही... मेरो' मा कथा नलम्बिदा निर्देशक आलोक नेम्वाङ्गको व्यथाहरु चलचित्रमा प्रष्टरुपमा झल्केको देख्न पाईन्छ ।

कृष्ण न्यौपाने, दमौली, २०६७ भाद्र १५, सोमवार
नजिकिँदै गइरहेको चाडवाडलाई मध्यनजर गर्दै फिल्महरु धमाधम रिलिज हुन थालेका छन् । चाडवाडलाई मध्यनजर गर्दै फिल्म रिलिज गरिनु भने कुनै नौलो होइन । विगतका वर्षहरुमा पनि चाडवाडमा आशालाग्दा चलचित्र रिलिज भए ।

गिरीराज भट्टराई, दमक, २०६७ भाद्र १५, सोमवार
नेपाल महिला संघ झापा क्षेत्र नं. ७ ले यहि भदौ १८ गते झापाको दमकमा तिज बिषेश कार्यक्रम गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र १४, आईतवार
हतपती बिरामी नहुने नायिका रेखा थापालाई ज्वरो आएको छ । शनिबार सुन्दरीजलमा चलचित्र "खुशी" को सुटिङ्गमा पानीमा रूझेकी थापालाई रूघा खोकी मात्र हैन अन्तत् ज्वरो समेत आएको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र १४, आईतवार
नायिका सञ्चिता लुईटेलको घरमा चोरी भएको छ । बिहान साढे ११ बजे देखि २:३० बजेको समयमा ट्याक्सीमा आएका लुटेराहरूको एक समूहले घरको माथिल्लो तलामा पसी १६ तोला सुन र २० हजार नगद चोरी गरेको महानगरीय प्रहरी प्रभाग गौशालाले फिल्मीखबरलाई जानकारी दियो ।

शेखर ढकाल, इटहरी, २०६७ भाद्र १४, आईतवार
चर्चित हास्य टेलिश्रृखला मेरीबास्यैमा भुनियाको चरित्रमा अभिनय गरेर चर्चा कमाएकी कलाकार हरिशा बानिया भोजपुरी चलचित्रमा नायीकाका रुपमा देख्न पाइने भएको छ ।