Most Recent News Headlines
Results : 22435 - 22440 of 24283

फिल्मीखबर, काठमाण्डौ, 2011-11-14, सोमवार
फेरी भेटौला खेलेको बीस बर्षपछी नेपाली चलचित्र धर्मा मार्फत पुनः कलिउड कमब्याक भएकी अभिनेत्री मनीषा कोईरालाले अभिनयबाट सन्यासको घोषणा गरेकी छिन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-11-13, आईतवार
नायिका सुष्मा कार्की र निर्देशक सुदर्शन थापा बिचको प्रेम प्रसङका बारेमा थाहा नपाउने सायदै होलान् । ६ बर्ष देखिको आफ्नो प्रेमलाई खुल्ला रूपमा नै दर्शाउँदै आएको यो जोडीको अहिले ब्रेकअप भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-13, आईतवार
सञ्चारमन्त्री फेरिए लगत्तै चलचित्र विकास बोर्डको नेतृत्व फेरिने प्रचलनलाई निरन्तरता दिदै मन्त्री जयप्रकाश प्रसाद गुप्ताले केही दिनमै बोर्ड पुर्नगठन गर्ने जानकारी दिएका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-11-13, आईतवार
पहिलो पटक चलचित्र निर्माण गर्न लागेको चौधरी ग्रुप अर्न्तगतको संस्था सिजी ईन्टरटेन्मेन्टले सरकारी छाप दुरुपयोगको बिषयमा माफी मागेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-13, आईतवार
मंसिर १६ गतेबाट देशभरका हलमा चल्न लागेको चलचित्र 'पर्खि राख है' को प्रचारप्रसारलाई निकै तिब्र पारिएको छ । हरेक टेलिभिजन देखि पत्रपत्रिका, अनलाईन तथा एफएमहरूमा सो चलचित्रका बारेमा जानकारी गराई राखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-12, शनिवार
पछिल्लो समय बलिउड र हलिउडका कलाकारहरू नेपाल आउने लहर नै चलेको छ । तर उनीहरूको नेपाल यात्रा आउनका लागि आएको र जानका लागि गएको मात्र भएको छ ।

