Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22423 - 22428 of 23708
फिल्मीखबर, काठमाण्डौ, 2011-07-09, शनिवार
पुरुषहरुको चरित्रलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको चलचित्र लोग्ने मान्छेको सुटिङ डेट सरेको छ । असार १५ गतेबाट सुटिङमा जाने भनिएको चलचित्रको अब भदौको पहिलो साता मात्र छायाँकनमा थालिने छ ।
अर्पण ढकाल, धरान, 2011-07-09, शनिवार
इन्डियन आइडल प्रशान्त तामाङ अभिनित चलचित्र 'अंगालो यो मायाको' बिहिबारबाट धरानको गणेश टाकिजमा प्रदर्शनमा आएको छ । देशका बिभिन्न स्थानमा असार १० गते रिलिज भएको चलचित्रले धरानमा प्रदर्शनकोको लागि बल्ल पालो पाएको हो ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-08, शुक्रवार
चलचित्र अन्दाजको टिम जोमसोम जानबाट बञ्चित भएको छ । चलचित्रको बाँकी छायाँकन जोमसोममा गर्ने भन्दै युनिटले जोमसोम जान निकै लामो प्रयास गर्दा पनि उक्त प्रयास असफल भएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-07, बिहिवार
चर्चित लेखक बिकाश आचार्यले पहिलो पटक निर्देशन गरेको चलचित्र 'नसिब आफ्नो' शुक्रबारबाट राजधानीका एक दर्जन सिनेमा घरमा प्रदर्शन हुँदैछ । क्यू सिस्टमबाट प्रदर्शन हुन लागेको सो चलचित्रले दुई बर्ष अघि मोफसलमा औसत व्यापार गरेको थियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-07, बिहिवार
सायद नेपालका कुनै पनि क्षेत्र राजनितीबाट प्रभाव बिहिन नहोलान् । झन् कलाकारिता वा चलचित्र क्षेत्र पनि यसबाट अछुतो रहने कुरै भएन । चलचित्रकर्मीहरु पटक पटक पार्टी प्रवेशका खबरहरु त हामीले लेखैकै थियौ ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-07, बिहिवार
जुलाई ६ बिश्व चुम्बन दिवस  । नियमित चुम्बन गर्ने ब्यक्ति आम ब्यक्तिको तुलनामा ५ वर्ष बढी बाँच्छ भन्ने तथ्य सार्वजनिक भै सकेको छ ।
Results : 22423 - 22428 of 23708