Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22429 - 22434 of 23989
फिल्मीखबर, काठमाण्डौ, 2011-09-07, बुधवार
चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठक र प्रथम उपाध्यक्ष बिमल पौडेल बिचको जुहारी फेरी सार्वजनिक भएको छ । गत १७ गते निर्देशक समाजको आठौ साधारण सभा अनिश्चित कालका लागी स्थगित भए पछि यस्तो कुराको खुलासा भएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-07, बुधवार
कालिका एफएम चितवनले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको म्युजिक अवार्डको नोमिनेशन सार्वजनिक गरिएको छ । जसमा चलचित्र तर्फ सर्वोत्कृष्ट पुरूष गायन, सर्वोत्कृष्ट महिला गायन, सर्वोत्कृष्ट संगीत तथा सर्वोत्कृष्ट गीत रचना रहेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-06, मंगलवार
चलचित्र 'पराई' ले छायाँकन सकिएको अवसरमा आज मंगलबार इण्डक्ल्याप पार्टीको आयोजना गर्‍यो । सिमीत चलचित्रकर्मी र सञ्चारकर्मी उपस्थित सो पार्टीमा युनिटले औपचारिक रूपमा सुटिङ सकिएको जानकारी गरायो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-06, मंगलवार
नेपाल चलचित्र संघका पूर्व अध्यक्ष तथा बुटवलको कालिका हलका सञ्चालक हरि प्रसाद द्वाको दशौं पुण्य तिथीको अवसर पारेर चलचित्र संघले आफ्नै सभा हलमा श्रद्धान्जली कार्यक्रमको आयोजना गर्‍यो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-06, मंगलवार
थोरै मात्र नेपाली चलचित्र अर्न्तराष्ट्रिय फेस्टिभलमा पुग्ने गरेका छन् । जति पुगेका छन् ति मध्ये केहि चलचित्रले अवार्ड पनि हात पारेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-06, मंगलवार
करिब २३ बर्ष अघिको चलचित्र 'युगदेखि युगसम्म' क निर्देशक दिपक रायमाझीले नेपाली चलचित्रकर्मीहरूको कुनै मापदण्ड नभएको बताएका छन् । उनले कुनै ज्ञान नभई एक दुई क्ल्यापको भरमा निर्देशक बन्नेहरूले नै नेपाली चलचित्रको स्तर खसालेको आरोप लगाएका छन् ।
Results : 22429 - 22434 of 23989