Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22447 - 22452 of 23989
फिल्मीखबर, काठमाण्डौ, 2011-09-02, शुक्रवार
आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'ब्रेक फेल' कि प्रस्तुतकर्ता तथा नायिका ऋचा घिमिरेले एक मिडियाले आफ्नो चलचित्र माथि भ्रमको खेती गरिरहेको बताएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-02, शुक्रवार
केही दिन अघि फिल्मीखबरलाई सन्यास लिने बताएका नायक भुवन केसीको उक्त कुरा पनि चर्चामा आउने काइदा भएको रहस्य खुलेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-02, शुक्रवार
संगित मन नपराउने मान्छे खोज्ने हो भने सायदै भेटिदैन होला । हरेक व्यक्तिको जीवनमा संगीतले पनि महत्वपूर्ण भुमिका खेलको हुन्छ । मानिस सुखमा दु:खमा संगीतको साहारा लिने गर्दछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-02, शुक्रवार
लाईट कमेडी चलचित्र 'ब्रेक फेल' को बिहिबार राजधानीमा ग्र्याण्ड प्रिमियर गरियो । कमलपोखरी स्थित कुमारी सिनेमा घरमा पाँच सय भन्दा बढि चलचित्रकर्मी र सञ्चारकर्मीका माझ चलचित्रको ग्रिन कार्पेट प्रिमियर गरिएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-02, शुक्रवार
तीज महिलाहरुको महान पर्व हो । यो दिनमा महिलाहरुलाई खुशि पार्नको लागी प्राय पुरुषहरु तल्लिन हुन्छन् । महिलाहरु पनि तीजको दिन खुसी नै देखिन्छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-02, शुक्रवार
निर्देशक सुनिल पाण्डेले चलचित्र हेलो प्रकृतिको प्राबिधिक कार्य सुस्त गतिमा भैरहेको बताएका छन् । प्रबिण भटर्राईको निर्माणमा छायाँकन गरीएको चलचित्र हेलो प्रकृतिको हेटौडामा छायाँकन गरीएको थियो ।
Results : 22447 - 22452 of 23989