Most Recent News Headlines
Results : 22417 - 22422 of 23708

श्रवण देउवा, कैलाली, 2011-07-10, आईतवार
सुदुरपश्चिमका कला साहित्य एवं समग्र चलचित्रको विकास विस्तार एवं सम्भावनाको खोजी गर्ने अठोट राखेर यस क्षेत्रका सञ्चारकर्मीहरु एकजुट भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-10, आईतवार
हात्ति बनि निस्कनलाई मुसो बनि छिर्छ मान्छे
मै ठुलो हुँ भन्छ अनि घमण्डले गिर्छ मान्छे !
हो यस्तै भएको नायक आर्यन सिक्देलका लागी । खासगरी युवा पुस्ताका दर्शकहरुका बिचमा राम्रो छबी बनाएका यि चक्लेटी नायक अभिनयमा राम्रो मानिन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-10, आईतवार
नेपालगञ्जको शृष्टि सिनेमा घरमा चलिरहेको नेपाली चलचित्र 'सपथ' मा नायकको स्टन्ट हेरेर नक्कल गर्दा १० बर्षे बालकको हात र खुट्टा भाँचिएको खबर प्राप्त भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-09, शनिवार
आज भन्दा ठिक एक बर्ष अघि छायाँकन गरिएको चलचित्र 'मनले मनलाई छुन्छ' को मिक्सिङ साउनको पहिलो साता सुरु गरिने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-09, शनिवार
आफुले नचाहँदा नचाहँदै स्काण्डलमा मुछिने गरेको बताउदै आएका नायक भुवन केसीले पछिल्लो पटक आफ्नी पूर्व श्रीमती सुष्मिता बमजमले पछिल्लो चलचित्र 'साथी म तिम्रो' को प्रोमो र व्याकग्राउन्ड म्युजिकको काम गरेकी छन् भनेर हल्ला चलाई फेरी आफूलाई स्काण्डलमा मुछ्न खोजेको बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-09, शनिवार
प्रदर्शनको मिती नजिकिंदै गर्दा चलचित्र 'के यो माया हो' को युनिटले आगामी शुक्रबार एक समारोहको आयोजना गर्दैछ ।
Most Visited News (monthly)

