Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22177 - 22182 of 23511
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण ५, बिहिवार
उत्पादन राम्रो गर्न सक्ने हो भने बजार माग आफै बढ्दै जाने छ । आफुले राम्रो उत्पादन नगर्ने अनि बजार नभएका कारण ब्यापार छैन भन्ने धेरै छन् यहाँ ।
अर्पण ढकाल, धरान, २०६८ श्रावण ४, बुधवार
केहि महिना अगाडी नेपाली चलचित्रका लेखक एवं निर्देशक बिकाश आचार्य धरान र आसपासका क्षेत्रमा एक्सन कट गर्नमा ब्यस्त देखिए। उनि चलचित्र 'म तिम्रो भैसके' को छायांकनको लागि आफ्नो सुटिङ टोली सहित धरान आएका थिए ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण ४, बुधवार
प्राय जसो बिवादस्पद कुराहरुमा मौन बस्ने महानायक राजेश हमालले यस पटक भने नायिकाहरु रोजेका छन् । सबै आ-आफ्ना ठाँउमा राम्रो कलाकार छन् भन्ने हमालको यो रेडिमेट जवाफ यतिबेला फेरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण ४, बुधवार
कलाकार भैसकेपछि जस्तो पनि अभिनय गन सक्नु पर्दछ । कथा अनुसार आफुलाई बगाउन सक्ने खुबी कलाकारमा चाहिन्छ । अझ भनौ कलाकार कथा र अवस्थामा डुबेर अभिनय गर्न सक्नु पर्दछ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण ४, बुधवार
यस्तो लाग्छ, राजेश पायल राई गीत संगीतकै लागि जन्मेका हुन् । चाहे पार्श्व गायन होस् या चाहे सुगम संगीत या राष्ट्रिय गीत नै किन नहोस उनी सबै क्षेत्रमा निपूर्ण छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण ३, मंगलवार
सञ्चारकर्मी हुँदै निर्देशक बनेका सुमन दाहाल अहिले निकै व्यस्त छन् । उनको व्यस्तता चलचित्र निर्देशनमा भने हैन । आगामी साउन २१ हुन लागेको 'नाच अन द फ्लोर २०६८' नामक रियालिटी शोका लागी उनी व्यस्त भएका हुन् ।
Results : 22177 - 22182 of 23511