Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22159 - 22164 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2011-11-10, बिहिवार
पहिलो चलचित्र 'नाइ नभन्नु ल' को पोष्ट प्रोडक्सन र नेगेटिभ खरिदको भ्याट विल र  दोस्रो चलचित्र  'मलाई मन पर्‍यो' को नेगेटिभ क्यान खरिदको भ्याट  विल गोपिकृष्ण मुभिजले नदिएको भन्दै कानुनी प्रक्रिया अगाडी बढाउने निर्णय  गरेका निर्माता रमेशजंग रायमाझी र गोपीकृष्ण मुभिज विच निर्माता संघमा ठूलो जुहारी चलेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-10, बिहिवार
 सेकेण्ड लेडी उर्फ प्रधानमन्त्री बाबुराम भट्टराई  पत्नी हिसिला यमी आज बिहान राजनीतिक काम छाडी फिल्म हेर्न कुमारी सिनेमा घर पुगेकी  थिईन् जहाँ उनले माओवादी द्धन्द कथालाई समेटेर निर्माण गरिएको चलचित्र फर्कि आऊलाई सुरू देखि अन्तिम सम्म हेरेकी थिईन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-11-09, बुधवार
अकस्मात एक महिलाले आफू  राजेश हमालको श्रीमती भनी प्रहरीमा उजुरी दिएपछी डिसर्टव देखिएका महानायक राजेश हमाल निर्दोष भएको पुष्टी भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-09, बुधवार
पछिल्लो समय हरेकको मन जित्न सफल बनेकी नायिका केकी अधिकारीले अभिनयमा मात्र हैन अध्यनमा पनि सफलता हात पारेकी छिन् । उनी त्रिभुवन बिश्वबिधालय अर्न्तगतको BIM (व्याचलर इन इनफरमेसन म्यानेजमेण्ट) संकायमा युनिभर्सिटी थर्ड भएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-09, बुधवार
डाक्टरले मंसिर १० गतेको डेलिभरी डेट दिएका थिए तर अकस्मात हिजो बेलुकी पेट दुखेपछी अस्पताल भर्ना भएकी अभिनेत्री अरूणिमा लम्सालले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-09, बुधवार
नयाँ नयाँ गर्लफ्रेन्डको चक्करमा परिरहने भुवन केसी आजकाल छोरी कजोलको विवाहका लागि ब्यस्त भएका छन् । मंसिर ५ गते तय भएको छोरीको विवाह उतार्न उनी अहिले निकै ब्यस्त छन् ।
Results : 22159 - 22164 of 23991