Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22141 - 22146 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2011-11-14, सोमवार
 घटना हिजो आईतबारको हो तर खबर सोमबार मात्र थाहा पाईएको छ । डविङ ढिला सुरू गरेपछी चलचित्र 'प्लान' को रिलिज डेट दुई महिना पर धकेलिएको विषयमा निर्देशक शोभित बस्नेतसंग रूष्ट भएकी प्रोडयूसर  कविता श्रेष्ठले आईतबार आफ्ना रिसहरू सतहमा आउने गरी  छताछुल्ल बनाएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-14, सोमवार
दीदी लक्ष्मी  खरेलसंग क्रिएटिभ एड मिडिया एण्ड प्रोडक्सन हाउस  सञ्चालन गर्दा विज्ञापन बापतको  करिब तीन लाख रकम नबुझाएको भन्दै सरकारी दैनिक पत्रिका गोरखापत्रले अभिनेता निखिल उप्रेतीलाई कारबाहीको चेतावनी दिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-14, सोमवार
फेरी भेटौला खेलेको बीस बर्षपछी नेपाली चलचित्र धर्मा मार्फत पुनः कलिउड कमब्याक भएकी अभिनेत्री मनीषा कोईरालाले अभिनयबाट सन्यासको घोषणा गरेकी छिन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-11-13, आईतवार
नायिका सुष्मा कार्की र निर्देशक सुदर्शन थापा बिचको प्रेम प्रसङका बारेमा थाहा नपाउने सायदै होलान् ।  ६ बर्ष देखिको आफ्नो प्रेमलाई खुल्ला रूपमा नै दर्शाउँदै आएको यो जोडीको अहिले ब्रेकअप भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-13, आईतवार
सञ्चारमन्त्री फेरिए लगत्तै चलचित्र विकास बोर्डको नेतृत्व फेरिने प्रचलनलाई निरन्तरता दिदै मन्त्री जयप्रकाश प्रसाद गुप्ताले केही दिनमै बोर्ड पुर्नगठन गर्ने जानकारी दिएका छन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-11-13, आईतवार
पहिलो पटक  चलचित्र निर्माण गर्न लागेको चौधरी ग्रुप अर्न्तगतको  संस्था सिजी ईन्टरटेन्मेन्टले सरकारी छाप दुरुपयोगको बिषयमा माफी मागेको छ ।
Results : 22141 - 22146 of 23991