Most Recent News Headlines
Results : 22165 - 22170 of 23990

फिल्मीखबर, काठमाण्डौ, 2011-11-08, मंगलवार
डक स्कुलको आयोजनामा मंसिर ५ गते देखि तीन दिन सम्म राजधानीमा 'नेपाल सिने सिम्पोजियम' महोत्सव हुने भएको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न र सर्ट फिल्मको महत्वलाई प्रस्ट्याउन सो महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जानकारी गराएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-08, मंगलवार
निकै आश गरिएका दुई चलचित्र 'के यो माया हो' र 'मेरो लभ स्टोरी' बाट निराश हुन पुगेका नायक आर्यन सिग्देल अहिले खाली छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-08, मंगलवार
निखिल उप्रेतीसँग सम्बन्ध जोडी सन्तान समेत जन्माईसकेकी अभिनेत्री संचिता लुईटेलको पूर्व पति आकाश शाह लामो समय पछि शुक्रबार काठमाण्डू ओर्लदैं छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-07, सोमवार
आउदो शुक्रबारदेखि देशब्यापी रिलिज हुन लागेको चलचित्र 'फर्कि आऊ' मा हिन्सात्मक दृश्यहरू ज्यादा भएको भन्दै सेन्सर बोर्डले उक्त चलचित्र बालबालिकाहरूलाई हेर्न नमिल्ने गरी सेन्सर र्सर्टिफिकेट थमाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-07, सोमवार
चलचित्रको ब्यापार भनेको खेल जस्तै हो कहिले जितिन्छ त कहिले हारिन्छ । जस अनुरुप विगतका प्रोजेक्टबाट सफलता हात पारेको रोज राणाले भखैरै रिलिज भएको चलचित्र 'म छु नि तिम्रो' बाट सोचे अनुरुप सफलता पाएनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-07, सोमवार
प्रहरी हबल्दार बालकुमारी अधिकारीले राजेश हमाल आफ्नो श्रीमान भएको भन्दै हनुमान ढोकामा उजुरी दर्ता गर्न गएको बिषयलाई फिल्मखबरले ब्रेकिङ न्यूज सार्वजनिक गरे लगत्तै महानायक राजेश हमाल गर्लफ्रेण्डसँग मिटिङ बसेको खबर प्राप्त भएको छ ।
Most Visited News (monthly)

