Most Recent News Headlines
Results : 22171 - 22176 of 23990

अर्पण ढकाल, धरान, 2011-11-07, सोमवार
पछिल्लो समय नेपाली चलचित्रमा पूर्वेली कलाकारको प्रवेश हुने क्रम बढ्न थालेको छ । नायक नायिका अथवा अन्य रुपमा चलचित्र नगरीमा पूर्वेली कलाकारको उपस्थिति बाक्लिदो रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-07, सोमवार
'कामलाई सानो ठूलो मान्नु हुँदैन । आफूले जानेको काम जे जस्तो भए पनि गर्नु पर्छ', आफूले निर्देशन गर्न लागेको टेलिचलचित्र 'परिबन्ध' को मुहुर्त समारोहमा बोल्दै निर्देशक बाबुराम ढकालले भने, 'म सानो होस् या ठूलो पर्दा सबैमा समय मिलाएर काम गर्ने छु ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-06, आईतवार
चलचित्रकर्मी सम्मान तथा पुरस्कारको अक्षय कोषका लागि चलचित्र विकास बोर्डले सरकार समक्ष राखेको एक करोड रूपैयाको प्रस्ताव प्रति अर्थमन्त्री बर्षमान पुनः (अनन्त ) सकारात्मक भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-06, आईतवार
महानायक राजेश हमालको विषयमा आज जस्तो वित्तण्डा हिजोको दिनमा कहिलै भएको थिएन र भविष्यमा पनि यस्तो प्रकृतिको आरोप सम्भवत: उनले खेप्दैनन् पनि होला ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-06, आईतवार
नायक राजेश हमालले बिबाह नगरेको भन्ने कुरा सबैलाई थाहा छ । कसैले आशंका पनि गर्न सक्दैन कि उनले बिबाह गरेका छन् भनेर ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-06, आईतवार
बरिष्ठ साहित्यकार स्वर्गिय गोपाल प्रसाद रिमालको साहित्यिक रचना 'मसान' मा बनेको चलचित्र 'मसान' भित्रको प्रमुख पात्र हेलेन बनेकी केकी अधिकारी अहिले निकै दंगिएकी छिन् ।
Most Visited News (monthly)

