मिति : २०८२ वैशाख २२, सोमवार
Most Recent News Headlines
Results : 22153 - 22158 of 22573

सुमन गैरे, काठमाण्डौ, २०६७ कार्त्तिक २८, शनिवार
पछिल्लो समयमा प्रदर्शन भएका चलचित्रहरूको आयु निकै छोटो रह्यो । हरेक चलचित्र एक हप्तामै उत्रन बध्य छन् । चलचित्रको आयु नलम्बिनुको कारणहरू मध्ये एउटा मुख्य कारण हो कथा ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक २७, शुक्रवार
चलचित्र 'मिस यू' को सुटिङ्गको दौरानमा नायिका नम्रता श्रेष्ठले आफुलाई कुनै पनि स्थानमा भावनात्मक सहयोग नगरेको निर्देशक सुरेश दर्पण पोखरेलले खुलासा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक २७, शुक्रवार
भर्खरै मात्र मालतीको भट्टीको छायाँकन सकेका निर्माता प्रदिप उदय अर्को चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को निर्माण कार्यमा जुटेका छन् ।
प्रदिपका अनुसार अहिले उक्त चलचित्रको गीतको काम भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक २७, शुक्रवार
आज बाट प्रसारणमा आउने तयारीमा रहेको टेलिभिजन कार्यक्रम वान डे आर्मी अन्तिम समयमा आएर स्थगित भएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, २०६७ कार्त्तिक २७, शुक्रवार
चलचित्रको कथाले न त नायिकाको रूप भन्छ न उचाई । कथाको डिमाण्ड अनुसार चलचित्रमा जस्तो सुकै बर्ण र आकारका नायिकाहरू फिट हुन सक्छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक २७, शुक्रवार
यस अघि मंसिर १७ गतेका लागि प्रदर्शन मिति तय भएको मनीषा कोइराला अभिनित चलचित्र धर्मा मंसिर २४ गतेमात्र प्रदर्शन हुने भएको छ ।
Most Visited News (monthly)