Most Recent News Headlines
Results : 22147 - 22152 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2011-11-13, आईतवार
मंसिर १६ गतेबाट देशभरका हलमा चल्न लागेको चलचित्र 'पर्खि राख है' को प्रचारप्रसारलाई निकै तिब्र पारिएको छ । हरेक टेलिभिजन देखि पत्रपत्रिका, अनलाईन तथा एफएमहरूमा सो चलचित्रका बारेमा जानकारी गराई राखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-12, शनिवार
पछिल्लो समय बलिउड र हलिउडका कलाकारहरू नेपाल आउने लहर नै चलेको छ । तर उनीहरूको नेपाल यात्रा आउनका लागि आएको र जानका लागि गएको मात्र भएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-11-12, शनिवार
लोकतन्त्र आएपछी शाही कालिन छापलाई परिवर्तन गर्दै नयाँ निशाना छाप बनाएको नेपाल सरकारको सो छापलाई चौधरी ग्रुपले दुरूपयोग गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-12, शनिवार
सँगैको तस्बिर चल्तीमा रहेका एक नायकको हो । उनले बालअवस्थामा बहिनीसँग खिचेको तस्बिरलाई फिल्मीखबरले फेला पारेको छ ।
त्यसैले तपाईको दिमागले कति भ्याउछ अनुमान लगाउनुस् तस्बिरमा रहेका हिरो को हुन् ? उनी ब्राम्हण परिवारका हिरो हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-12, शनिवार
बेल्जियममा रहेका एनआरएन प्रिन्स श्रेष्ठको निर्माणमा सुरेश दर्पण पोखरेलले निर्देशन गर्न लागेको चलचित्र 'थ्री लभर्स' मा युवापुस्ताको जमघट रहने भएको छ । निर्देशक देखि निर्माता, कलाकार अनि प्राबिधिक सबै युवानै रहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-12, शनिवार
नायिका नन्दिता केसी अहिले कतारको समुन्द्री किनारमा रोमान्स गर्नमा व्यस्त छिन् । गत ५ तारिखका दिन सांगितिक कार्यक्रमका लागि कतार पुगेकी नन्दिता कार्यक्रम सकेर रोमान्स तिर लागेकी हुन् ।
Most Visited News (monthly)

