Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22135 - 22140 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2011-11-16, बुधवार
दुई  बर्ष अघि प्रशन्न पौडेलले निर्देशन गरेको एक म्यूजिक भिडियोबाट करिअर सुरू गरेकी मोडल तथा नायिका अनुष्का ढकालले अभियनको क्षेत्रबाट  सदाका लागि सन्यास घोषणा गरेकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-16, बुधवार
पछिल्लो समयमा चलचित्र समिक्षकको परिचय बनाएका निर्देशक मनोज पण्डितले आफूले निर्देशन गरेको चलचित्र 'दासढुंगा' लाई नेफ्टा अवार्डमा सहभागी नगर्न बताएका छन् ।   केहि दिन अगाडी सार्वजनिक गरिएको नेफ्टा अवार्डको नोमिनेशनबाट चित्त नबुझे पछि निर्देशक पण्डितले हात झिकेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-16, बुधवार
कुसुमे रुमाल २ डेब्यू हिरो निरज बराल आउदो मंसिरको पहिलो साता बिवाह बन्धनमा बाँधिदै छन् । भद्रपुरका २८ बर्षे निरजले शनिश्चरेकी निवेधिता ढकालसँग लगनगाँठो कस्न लागेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-15, मंगलवार
दुई  साता अघि चार नायक राजेश हमाल, बिराज भट्ट, निखिल उप्रेती र आर्यन सिग्देल मध्ये कोसंग रेखा थापाको ज्यादा रिसिवी छ भनी फिल्मीखबरले राखेको भोटिङ पोलमा आर्यन सिग्देलसंग रेखाको रिसिवी बढी भएको मत प्राप्त भएको  छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-15, मंगलवार
दशै लगत्तै ड्रिम  प्रोजेक्ट यो मनको आधा छायाकंन  थाईल्याण्ड गर्ने तयारी गरेका निर्देशक सुमन दाहालको सो प्रोजेक्ट छ  महिना पर धकेलिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-15, मंगलवार
  सोमबार  दक्षिण  कोरियाको चार दिने  भ्रमणमा निस्कनु अघि चलचित्र विकास बोर्डको अध्यक्ष पद सम्हाल्न    निर्देशक राजेन्द्र शलभलाई सञ्चारमन्त्री जेपी गुप्ताले आग्रह गरेपनि  शलभले मन्त्रीको सो प्रस्तावलाई अस्विकार गरिदिएका छन् ।
Results : 22135 - 22140 of 23991