Most Recent News Headlines
Results : 22129 - 22134 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2011-11-17, बिहिवार
सवै कुरा राम्रो गर्न खोजिरहँदा कहिले काही केही न केही कुराले धोका दिने गर्छ नेपाली फिल्मको प्रिमियर शोहरुमा । कहिले प्रविधिले त कहिले प्रविधिलाई ह्याण्डल गरेर बस्ने प्राविधिकले ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-17, बिहिवार
नेपाली चलचित्रको ब्यापार बृद्धि गर्ने योजना अनुरुप सात बुदे सम्झौता तयार भएपनि अन्तत: ६ बुदामा चलचित्र निर्माता संघ र प्रदर्शकहरुको संस्था चलचित्र संघ बीच सहमति भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-17, बिहिवार
भुवन केसीले सुस्मिता केसीसंग दुई पटक डिभोर्स गरेको खबरले फिल्मी बजार केही समय निकै तात्यो ।

श्रवण देउवा, कैलाली, 2011-11-17, बिहिवार
चलचित्र चलाए वाफत धनगढी नगरपालिकालाई तिर्नुपर्ने मनोरञ्जन शुल्क धनगढी स्थित चन्दन टाकिजले नतिरेको रहस्य खुलेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-17, बिहिवार
नेपाली चलचित्रलाई अझै विस्तृतिकरण गर्दै व्यापार बजार बढाउनुपर्ने अवस्थामा सिक्किममा भने अब नेपाली चलचित्र प्रतिबन्ध हुने अवस्थामा पुगेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-16, बुधवार
मनोनयन प्रक्रिया बैज्ञानिक नभएको भन्दै अपिल विष्ट निर्मित चलचित्र दासढुङ्गाले नेफ्टा अवार्डबाट हात झिके लगत्तै अर्को चलचित्र 'फष्टलभ' ले पनि सो अवार्डमा सहभागीता नजनाउने निर्णय गरेको छ ।
Most Visited News (monthly)

