Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21943 - 21948 of 23709
फिल्मीखबर, काठमाण्डौ, 2011-10-26, बुधवार
राजनीतिमा भएको ब्यक्ति सरकार प्रमुख बन्नु उसको अन्तिम इच्छा हुन्छ, त्यसैगरी सरकारी निकायको उच्चमा पदमा रहेका कर्मचारी कुनै एक मन्त्रालयको सचिव पदमा पुग्नु उसको सपना हुन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-26, बुधवार
हुन त उनी कात्तिक २३ गते जन्मिएकी हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-25, मंगलवार
गएको बर्ष मंसिर ७ गते निधन भएका कलाकार गोपाल भुटानी प्रति सम्मान जनाउने उद्देश्यका गीतकार हरि बिष्टले 'गोपाल भुटानी प्रतिभा पुरस्कार' खडा गर्न चलचित्र विकास बोर्डलाई नगद एक लाख रूपैया सहयोग गर्ने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-25, मंगलवार
भाईटीकाको दिन देखि प्रदर्शन हुन लागेको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' ले युनिभर्सल सटिर्फकेट पाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-25, मंगलवार
पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र 'मेरो माया तिमीलाई' आगामी मंसिर ८ गते राजधानी बाहिरका हलबाट सार्वजनिक हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-25, मंगलवार
अढाई दशक अघि माया चलचित्र मार्फत चलचित्रको संगीतकारको रूपमा परिचित शम्भुजित बाँस्कोटा चलचित्र संगीतमा सन्यासको मुडमा रहेका छन् ।  फिल्मीखबरसँग विशेष कुरा गर्दे उनले भने, 'अब म घरबारी बेचेर आएको प्रोडूसरहरूको फिल्ममा काम गर्ने छैन ।
Results : 21943 - 21948 of 23709