Most Recent News Headlines
Results : 21937 - 21942 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2012-01-05, बिहिवार
करिब दुई बर्ष अघि निर्माण शुरू गरिएको चलचित्र 'तुलसी' को हाल डबिङ कार्य भईरहेको छ । राजधानीको अनामनगर स्थित एबिज स्टुडियोमा चलचित्रका नायक बिमलेश अधिकारी र नायिका ऋचा घिमिरे डबिङमा व्यस्त छन् ।

सन्जोग बस्याल/रेम बिक, पोखरा, 2012-01-04, बुधवार
कपि गरेरै भएपनि निर्देशक सुदर्शन थापाले पहिलो चलचित्र 'मेरो एउटा साथी छ' बाट राम्रै चर्चा पाए । सोही चलचित्रबाट उनलाई आश लाग्दो निर्देशकको रूपमा हेरिन थालियो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-04, बुधवार
आगामी फेब्रुअरी १७ अर्थात भ्यालेनटाईन विकमा नेपालभरका अधिकांश सिनेमा घरमा सार्वजनिक हुन लागेको बहुप्रतिक्षित चलचित्र 'मिस यू' को 'हाम्रो सम्बन्ध...' बोलको गीत वर्ल्ड प्रिमियर गरिएको छ ।

अर्पण ढकाल, धरान, 2012-01-04, बुधवार
टिष्टा या काँगडा नेपाल भनिदेऊ, नेपाल र नेपालीलाई बिर्स नभनिदेऊ नारा साथ लिम्बुवान फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा चलचित्र 'बिर्स नभनि देऊ' को छायाँकन सुरु भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-04, बुधवार
क्रान्तिको बिषयमा आधारित सिनेमा जलजलाको बिशेष शो हेर्न आज बिहान माओवादी अध्यक्ष प्रचण्ड सहित उच्च नेताहरु कुमारी सिनेमा हल पुगेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-04, बुधवार
सुटिङका लागि निकै पुरानो स्टुडियोको रूपमा बालाजुको चलचित्र विकास कम्पनी चिनिन्छ । पहिला सरकारको मातहतमा रहेपनि हाल प्राईभेट कम्पनीको रूपमा रहेको सो स्टुडियोमा चलचित्र 'फेसबुक' ले सुटिङको नयाँ रेकर्डनै राखेको छ ।
Most Visited News (monthly)

