Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21805 - 21810 of 23713
फिल्मीखबर, काठमाण्डौ, 2011-11-29, मंगलवार
करिब आठ बर्ष अघि दुःख भन्ने चलचित्रमा सानो भूमिका र त्यसपछी तुलसी घिमिरेको चलचित्र दुई किनाराबाट रतजतपटमा सक्रिय भएका अभिनेता सुमन सिंहले आफ्नो रेट चार लाख पुर्‍याएका छन्  ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-28, सोमवार
आउदो शुक्रबार देखि प्रदर्शनमा आउने भनिएको बाबुराम ढकाल निर्देशित चलचित्र 'पर्खिराख है'  राजधानीका हलमा एक साता पर सरेको छ ।    वितरक सुनिल मानन्धरको आग्रहमा 'पर्खिराख है' को यूनिटले फिल्मलाई मंसिर  २३ गते मात्र रिलिज गर्ने भएको हो ।
फिल्मीखबर, कञ्चनपुर, 2011-11-28, सोमवार
चौविसौं चलचित्र 'दुलही रानी' को छायाकंनका लागि सुदुर पश्चिमको लोकेशन  रोजेका निर्देशक शोभित बस्नेतले सुटिङको विषयलाई  लिएर फिल्मी करिअरमै सायद यसरी तनाव झेल्नु परेको थिएन होला जसरी उनले कञ्चनपुर महोत्सवमा आयोजकहरुबाट नसोचेको तनाव झेल्नु पर्‍यो  ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-28, सोमवार
सिंगापुरमा सुटिङ सकेर चलचित्र 'फेसबुक' टोली आइतवार राती नेपाल फर्किएको छ । सुटिङका लागि मंसिर १ गते सिंगापुर उडेको 'फेसबुक' टोली एघार दिनका दिन नेपाल ओर्लेको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-28, सोमवार
नेपाली फिल्म मेकरहरूलाई लाग्ने गरेको आरोप उल्टिदै गत शुक्रबार देखि रिलिज भएको हिन्दी चलचित्र 'देशी ब्वाइज' को कथा  डेढ बर्षअघि रिलिज भएको उकेश दाहाल निर्देशित नेपाली चलचित्र 'पलपलमा' संग मेल खाएको छ ।
सन्जोक बस्याल /रेम बिक , पोखरा, 2011-11-27, आईतवार
उनी भलिबल खेलाडी हुन् । तर कुनै चलचित्रकी नायिका भन्दा उनको सुन्दरता कमी छैन । त्यसैले होला भलिबल खेलाडी सिपोरा गुरुङलाई चलचित्र 'घलेक' का लागी भकारी फिल्म प्रोडक्सनले हिरोइनमा अनुबन्धन गरेको छ ।
Results : 21805 - 21810 of 23713