Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21793 - 21798 of 23994
फिल्मीखबर, काठमाण्डौ, 2012-02-07, मंगलवार
चलचित्रको निर्माण तथा निर्देशन गर्दा होस अथवा कनै पनि चलचित्र सम्बन्धि विभिन्न छलफल विचार गोष्ठी वा सम्मेलनमा चलचित्रकर्मीको सक्रियता निकै नै  रहेको पाइन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-07, मंगलवार

सहकर्मीको बिषयमा सामान्य चिन्ता गर्नु  स्वाभाविक हो तर चाहिने भन्दा बढी चिन्ता गरियो भन्ने त्यो बिषयलाई कसरी हेर्ने ? र, यस्तै चिन्ताको भूमरिमा धिरेन शाक्य परेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-06, सोमवार
शोकमा डुबेकी सुशिला रायमाझीको छोरी  प्रसिद्धकाले होम प्रोडक्सनका दुई  वटा फिल्म धन-सम्पत्ती र पिजडा खेलिसकेकी छिन् तर समयको अनुकुलता नमिल्दा सिनेमा अभिनयबाट टाढिएकी उनी हाल विमान परिचारिका पेशामा छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-06, सोमवार
चर्चित अभिनेत्री सुशिला रायमाझीको निधन र अन्त्येष्टीको सम्बन्धमा विभिन्न टिकाटिप्पणी चलिरहेका बेला सुशिलाको छोरी प्रसिद्धिकाले आमाको निधन र अन्त्येष्टी गोप्य ढङ्गमा गरिएको बारे रहस्य खोलेकी छिन् ।
युबराज निरौला/सुशील कार्की , दमक, 2012-02-06, सोमवार
बिग बजेट भनेर प्रचार प्रसार गरिएको चलचित्र आई एम सरी यहि माघ २७ गते नेपालभर रिलिज हुँदैछ । भ्यालेन्टाइन डेलाई मध्यनजर गर्दै यो सिनेमा शुक्रबारदेखि रिलिज गर्न लागिएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-06, सोमवार
एकैसाथ सुटिङ शुरू भई एकैसाथ इन्डक्ल्याप गरिएको चलचित्र 'थ्री लभर्स' र 'फेसबुक' को सम्पादन पनि एकैसाथ भईरहेको छ ।
Results : 21793 - 21798 of 23994