Most Recent News Headlines
Results : 21787 - 21792 of 23714

फिल्मीखबर, काठमाण्डौ, 2011-12-04, आईतवार
आफूलाई रजतपटमा उभ्याउन मामा दीपक रायमाझीले लगाएको ऋण तिर्न महानायक राजेश हमालले रायमाझीद्धारा निर्देशित अन्तिम चलचित्र डेष्टीनेशन काठमाण्डूलाई आफूले निर्देशन गरी पुरा गर्ने संकेत देखाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-04, आईतवार
गत मंसिर नौ गतेदेखि रिलिज भएको चलचित्र देबयानी र रिलिजको तयारीमा रहेको युवा प्रेम कथामा आधारित चलचित्र प्रेमिकाको पोष्टर कपि गरेर बनाइएको रहस्य खुलेको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-12-03, शनिवार
हिरोईन तानातानको विवादले तनाव झेलिरहेको चलचित्र 'मेरो जीवनसाथी ' को यूनिटमाथि सांघातिक आक्रमण भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-03, शनिवार
केही महिना अघि घोषणा गरे अनुरूप शनिबार चलचित्र पत्रकार संघले चार सिने पत्रकारहरूलाई भब्य कार्यक्रमको आयोजना गरी यो बर्षको चलचित्र पत्रकारिता सम्मान एवं पुरस्कार वितरण गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-03, शनिवार
गत साता फरिया लगाएकी हिरोइन चिन्नुस भन्ने प्रश्नमा सहभागी जनाउने अधिकांश पाठकहरूले एक छोरीकी आमा जल शाह भनी तस्बिर चिन्न सक्नु भएको विशेष धन्यवाद ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-02, शुक्रवार
स्वर्गीय निर्देशक दिपक रायमाझीको ४५ औँ पूण्य तिथिको अवसरमा चलचित्र निर्देशक समाजले शुक्रबार आफ्नै कार्यालयमा आयोजना गरेको स्मृति एवं श्रद्धाञ्जली सभामा रायमाझीको परिवारले उनको नाममा ठूलो धन राशीको ट्रष्ट स्थापना गर्ने घोषणा गरेको छ ।
Most Visited News (monthly)

