Most Recent News Headlines
Results : 21685 - 21690 of 23714

फिल्मीखबर, काठमाण्डौ, 2011-12-30, शुक्रवार
टिभीसी एड खिच्न जाने क्रमममा गत पौष ८ गते नवलपरासीको कावासोतीमा दुर्घटनामा परेर निधन भएका क्यामेरा पर्सन कानुरी शेर्पाको शोकलाई लिएर चलचित्र प्राविधिक संघले शुक्रबार हुने सम्पूर्ण सिनेमाका छायाकंन देखि लिएर म्यूजिक भिडियो तथा चल्ने चित्रसंग सम्बन्धीत सवै छायाकंन स्थगित गर्ने निर्णय गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-30, शुक्रवार
पोखरामा बसोबास गर्ने दुई जोडी युवा-युवतीको प्रेम जीवनलाई समेटिएको चलचित्र 'के यो माया हो' को डिभिडी सार्वजनिक गरिएको छ । गत साउन महिनामा रिलिज भएको सो चलचित्रको डिभिडीलाई हाईटेक इन्टरटेन्मेन्टले आज शुक्रबारबाट बजारमा ल्याएको हो ।

काठमाण्डौ, फिल्मीखबर,, 2011-12-29, बिहिवार
निर्देशक सुदर्शन थापासंग ब्रेकअप पश्चात विन्दास देखिएकी अभिनेत्री सुष्मा कार्कीले हालसम्म कुनैपनि ब्याय फ्रेण्ड नरहेको बताउदै आएकी छिन् । आफ्ना नातेदार भाईहरु लिएर विभिन्न कार्यक्रममा पुग्दा उनका बडिगार्डहरुका चर्चा पनि नभएको हैन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-29, बिहिवार
हुदाखादाको सफल करिअरलाई लत्याउदै डेढ बर्षअघि मुम्बई हानिएका निखिल उप्रेतीले लामो समय पश्चात परिचय नामक फिल्म खेल्दै कलिउड कम्ब्याक गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-28, बुधवार
महानगरीय ट्राफिक प्रहरी कार्यालयले राजधानीका सडक पेटी मिचेर बनाएका घरहरू भत्काउने क्रममा चलचित्र निर्माता संघको कार्यालय पनि परेको छ ।

सन्जोग बस्याल/रेम बिक, पोखरा, 2011-12-28, बुधवार
सामान्यत प्रचारबाजीका लागी चलचित्रकर्मीहरुले काठमाण्डौका मिडिया रोज्ने गरेको पाईन्छ ।
Most Visited News (monthly)

