Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21679 - 21684 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2011-12-31, शनिवार
गत साता अभिनेता भुवन केसीले डम्फू बजाएको तस्बिर चलचित्र 'कुसुमे रूमाल' को हो भनी सहि उत्तर मिलाउनु हुने सम्पूर्ण पाठकलाई धन्यवाद । यस्तै भुवन केसीसंग डेटिङ सहित विभिन्न पुरस्कारको भाग्यशाली विजेता चन्दा काफ्ले हुनु भएकोमा बधाई ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-30, शुक्रवार
नायक नायिकाको खोजी भईरहेका बेला निर्देशक दिपेन्द्र के खनाल भने स्क्रिप्ट राईटरको खोजीमा छन् । फिल्मीखबरसँगको कुराकानीमा निर्देशक खनालले युवापुस्ताको मन जित्ने खालको कथा लेख्न सक्ने स्क्रिप्ट राईटरको खोजी गरिरहेको बताए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-30, शुक्रवार
कलाकार र प्राविधिक भनेको एक अर्काका परिपूरक नै हुन् । किनकी दुई पक्षको ट्यूनिङ विना अभिनयको स्वाद दर्शक माझ पुग्न सक्दैन ।
श्रवण देउवा, कैलाली, 2011-12-30, शुक्रवार
कैलालीका स्थानीय बासीहरुले चर्चित नायक राजेश हमाललाई धनगढीमा भव्य स्वागत गरेका छन् । सुदूरपश्चिम देउडा महोत्सव उद्घाटन गर्न आएका नायक हमाललाई आयोजक सुदूरपश्चिम साँस्कृतिक समुहले गेटा स्थित धनगढी बिमानिस्थलबाट मोटरसाईकल र्‍याली सहित धनगढी पुर्‍याएका थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-30, शुक्रवार
फाल्गुन ५ गते अर्थात भ्यालेनटाईन विकमा भुवन केसीको चलचित्र 'साथी म तिम्रो' रिलिज नहुने भएको छ । क्यू प्रणालीबाट रिलिज हुन लागेको सो चलचित्रले फाल्गुन १९ गतेको डेट पाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-30, शुक्रवार
सिमित कार्यक्रममा मात्र  नेपाली पोसाकमा ठाटिने अभिनेता दिनेश डिसीलाई नेपाली पोषाकले भने हिजो रमाईलो अनुभव दिलायो ।  सानेपा स्थित तिलिंगाटार माविको पचासौ बार्षिकउत्सवमा राष्ट्रपति रामबरण यादवसगै नेपाली पोषाकमा ठाटिएर गएका उनी उतैबाट नेपाल टेलिभिजनको कार्यालय सिंहदरबार गए ।
Results : 21679 - 21684 of 23714
Most Visited News (monthly)