Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अमेरिकामा युनाको बिहे

फिल्मीखबर, काठमाण्डौ, 2012/05/01

नायिका युना उप्रेती बैबाहिक बन्धनमा बाँधिएकी छिन् ।अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग युनाले आईतवार बिबाह गरेकी हुन् ।सिमित साथीभाईको उपस्थितीमा युनाले टेक्सासको एक मन्दिरमा नेपाली परम्परा अनुसार बिबाह गरेकी हुन् । बिज्ञान बिषयमा अध्ययनरत अधिकारी काठमाण्डौको टेकु निवासी रहेको बुझिएको छ ।

 

युना पति अधिकारी अभिनेत्री जल शाहको जेठानीको भाई समेत रहेको बुझिएको छ । पर्खिबसें फिल्मबाट रजतपटमा पाईला टेकेकी युना सांस्क्रितिक कार्यक्रममा सहभागी हुन केहि महिना अगाडी अमेरिका प्रस्थान गरेकि थिइन् ।युना अमेरिका प्रस्थान गरे लगत्तै उनको बिहे हुने हल्ला चलिसकेको थियो।

 

Most Visited News (monthly)