Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21673 - 21678 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2012-01-02, सोमवार
एक पन्थ दुई काज भनें झै बिशेषगरी नायिकाहरू साँस्कृतिक कार्यक्रमका लागि बिदेश जान्छन् र एउटा न एउटा म्युजिक भिडियोमा अभिनय गरेर फर्कन्छन् । हट एण्ड सेक्सी नायिका शुष्मा कार्कीले पनि यहि क्रमलाई निरन्तरता दिएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-01, आईतवार
समकालिन हिरोईनहरु संचिता लुइटेल र अरुणिमा लम्साल आमा बने लगत्तै अभिनेत्री ऋचा घिमिरेले सन्तान सुखः चाहिएको प्रष्टीएको छ । ऋचाको गर्भमा अहिले तीन महिनाको स्मल शंकर घिमिरे हुर्किरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-01, आईतवार
गलत जन्म मिती राखेका कारण अभिनेता आयुष रिजालका सयौ फ्यानहरुले उनलाई आज जन्म दिन विस गरिरहेका छन् । आयुषको फेसबुक भित्ता भरी हिजो देखि जन्मदिनका म्यासेजहरु पोष्ट भैरहेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-01, आईतवार
चकलेटी हिरोको ट्याग पाएका आर्यन सिग्देलको उक्त ट्याग अब चकलेटीमा मात्र सिमित रहेन । उनी ब्यबहारिक पनि भएका छन् । लभरब्याय आर्यनले अब हिरोइनका लागि जस्तो सुकै त्याग गर्ने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-31, शनिवार
भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसको छेकोमा माघ २० गते नेपालमा रिलिज हुन लागेको चलचित्र 'छबिलाल कन्जुस छैन' लाई गल्फ कन्ट्रीमा पनि रिलिज गरिंदै छ ।
रामचन्द्र नेपाल , क्वालालम्पुर, 2011-12-31, शनिवार
नेपालमा रहेकाहरुले भन्दा पनि छिटो अव विदेशमा वस्नेहरुले नेपाली फिल्म हेर्न पाउन थालेका छन् । यसै क्रममा पुष २९ गते नेपालमा  रिलीज हुन थालेको चलचित्र 'बजार' भने मलेसियामा प्रदर्शन भएको छ ।
Results : 21673 - 21678 of 23714
Most Visited News (monthly)