Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21253 - 21258 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-02, शनिवार

बुधबारबाट सञ्चार माध्यममा बज्न थालेको फिल्म हाइवेको पप्लु गीतलाई निर्माण टिमले आज साँझ ७ बजे पाटन दरवार स्क्वाएरमा सार्वजनिक प्रदर्शन गर्दैछ । सर्वसाधारण दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिनका लागी युनिटले सार्वजनिक प्रदर्शन गर्न लागेको फिल्मीखबरलाई जानकारी गरायो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-01, शुक्रवार

बन्द र हडतालले गर्दा फ्रिज भएर बसेका फिल्महरू धमाधम रिलिज हुँदैछन् र हरेक साता कम्तिमा पनि दुई वटा फिल्म रिलिज भएका छन् र हुनेवाला पनि छन् । आउँदो शुक्रबार भने ४ फिल्महरू एकसाथ भिड्ने तयारी गरेका छन् ।

मनोज अधिकारी, दुबई, 2012-06-01, शुक्रवार

सरकारले कतारमा अर्न्तराष्ट्रिय स्तरको फिल्मी अवार्ड कार्यक्रम गर्ने योजना बनाईरहेको बेला नेपाली फिल्मको लागि राम्रो बजार बन्दै गईरहेको दुबई शहरमा पनि अर्न्तराष्ट्रिय स्तरको अवार्ड कार्यक्रम हुने भएको छ l

मणिराज गौतम, हेटौंडा, 2012-06-01, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2012-06-01, शुक्रवार

केहि समय अगाडी सार्वजनिक भएको फिल्म 'एटिएम' को प्रोमोले नेपाली फिल्म उधोग र यसमा काम गर्ने फिल्मकर्मीको अपमान भएको भन्दै निर्माता संघले सो फिल्मका निर्मातालाई स्पष्टिकरण दिन ४८ घण्टे अल्टिमेटम दिएको छ ।

फिल्मीखबर, काठमाडौँ, 2012-06-01, शुक्रवार

असार १ गतेको रिलिज डेट स्थगित गर्दै हाईवे एक महिना पर धकेलिएपछी सो मितिमा शोभित बस्नेत निर्देशित फिल्म प्लान लाग्ने भएको छ । 

Results : 21253 - 21258 of 23998