Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21247 - 21252 of 23719
फिल्मीखबर, काठमाण्डौ, 2012-04-08, आईतवार
केही दिन अघि मालतीको भट्टीको गित रिलिज गरेको ब्रदर्श ईन्टरटेन्मेन्टले हल ट्रेलर सार्वजनिक गरेको छ । साढे एक मिनेटको ट्रेलरमा फिल्म भित्रकी मुख्य पात्र मालती (रेखा थापा) लाई बढी फोकस गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-04-08, आईतवार
राष्ट्रिय अवार्ड प्राईभेट कम्पनीले गर्न लागेको बिषयमा चलचित्रसंग सम्बन्धीत संघसंस्थाले आपत्ती जनाएपनि गोपिकृष्ण मुभिजले सो अवार्ड जुनसुकै हालतमा गर्ने   निर्णय गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-04-08, आईतवार
नेपाली समाजको राम्रा नराम्रा रूपरंगलाई यथार्थ ढंगले चित्रण गरिएको भनिएको फिल्म 'भैहल्छ नि' ले रिलिजको छेकोमा च्यारिटी शोलाई पहिलो प्राथमिकतामा राखेको छ । बिशेष गरी मोफसलका शहर र ग्रामिण भेगमा फिल्मको च्यारिटी शो हुँदै आएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-04-07, शनिवार
प्रेमकथामा आधारित फिल्म 'मन पराएँ माया लाएँ' को टाईटल गीतलाई अनलाईन प्रिमियर गरिएको छ । प्रिमियर गीतमा प्रल्हाद भक्त संगौलाको शब्द संगीत रहेको छ भने स्वर उत्तम लिम्बुको रहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-04-07, शनिवार
कोही मेरो रिलिजको दुई बर्ष पश्चात आलोक नेम्बाङ्ग फिल्म निर्देशनमा पुनः फर्किदैछन् । जसमा  उनका भिनाजु विजय लामाको लगानी रहने छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-04-07, शनिवार
यस अघि दुई पटक सन्यास घोषणा गरी पुनः फिर्ता लिएका प्रोड्यूसर छवि ओझाले फेरी एक पटक सन्यास घोषणा गरेका छन् । फिल्मीखबरसंगको कुराकानीमा छविले भने, 'रावण रिलिज सकिए लगत्तै केही समयका लागि फेरी सन्यास घोषणा गर्दैछु ।
Results : 21247 - 21252 of 23719
Most Visited News (monthly)