Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21103 - 21108 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-07-03, मंगलवार

निर्धारित बजेटमा दुई गुणा लगानी बढेको खबर सहित दुई महिना अघि फिल्मीखबरले प्रकाशित गरेको मायाज बार निर्देशक र निर्माता मनमुटाव भन्ने शिर्षकको समाचार बमोजिम मंगलबार आयोजित उक्त फिल्मको ग्रयाण्ड प्रेस मिटमा थप विवाद छचल्किएको देखियो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-03, मंगलवार

अभिनेता रेश मरहठ्ठा पछि अभिनेत्री निशा अधिकारी एभरेस्ट चढ्ने तयारीमा छिन् । स्रोत सगरमाथा चढ्ने तयारीकै लागि निशा आइस ट्रेकिङका लागि हिमाल पारिको मुस्ताङ हानिएको बताउँछ ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-07-03, मंगलवार

सरकारको आधा  लगानी रहेको चलचित्र बिकास कम्पनीलाई बृहत रुपमा अगाडी बढाउन नसकिरहेको बोला प्रधानमन्त्री डा.बाबुराम भट्टराई भने ब्यक्ति विशेषलाई खुशी पार्न निजि संस्था घुम्नु कत्तिको जायज हो यो प्रश्न बाबुराम र बाबुरामलाई ती संस्था घुम्न बाध्य बनाउने ब्यक्तिहरुलाई ।

श्यामसुन्दर गिरी, चितवन, 2012-07-03, मंगलवार

देशको वर्तमान राजनीतिक खिचातानी कुर्चीको मोहका कारण दिन प्रतिदिन खस्कदै गएको राजनैतिक अवस्था र भ्रष्ट नेताहरुले आम नागरिक माथि गरेको कुठाराघातबाट असह्य नागरिकहरु पिल्सिएका छन् भने बढ्दो महंगो, असुरक्षा लगायतका समस्याले नागरिकको अवस्था दयनीय बन्दै गईरहेको छ ।

रेम बिक, पोखरा, 2012-07-03, मंगलवार

नेपाली फिल्म ‘किन लाग्छ माया’को प्रोमोशनका लागी देश दौडाहामा रहेको नवनायक शंकर लामिछाने सहितको टोली पोखरा आईपुगेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-03, मंगलवार

फिल्म ‘खै को कस्को’ शुक्रबार राजधानी टेरिटोरीमा रिलिज हुने भएको छ । यस सम्बन्धी जानकारी दिन मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माताले सात सिंगल स्क्रिनबाट फिल्म सार्वजनिक हुन लागेको बताए ।

Results : 21103 - 21108 of 23998