Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14905 - 14910 of 23747
फिल्मीखबर, काठमाडौं, 2016-02-16, मंगलवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'क्लासिक'ले सोमबारसम्मको बिजनेशमा करोड क्लबको आँकडा पार गरेको छ । निर्माता सुबास गिरीले यो कुराको पुष्टी गरेका छन् । तर उनले १ करोड बढी कति बिजनेस पुगेको छ भन्ने भने खुलाएनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-16, मंगलवार

बहु-प्रतिच्छित फिल्म 'ड्रिम्स'को नयाँ गीत रिलिज भएको छ । राजधानीमा एक कार्यक्रम गरेर अडियो एल्बम सार्वजनिक गरिएको केहि घण्टामा नयाँ भिडियो गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा लिड कलाकार अनमोल केसी र साम्राज्ञ्यलक्ष्मी शाह फिचरिङमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-16, मंगलवार

गत शुक्रबार रिलिज दुई फिल्म 'क्लासिक' र 'प्रेमगीत'को होल्ड ओभर कायम हुने शंका सहित आउँदो शुक्रबार अर्थात फागुन ७ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'फागु' सार्न अनुरोध आएको कुरा निर्मात्री करिश्मा मानन्धरले बताएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-16, मंगलवार

युवा स्टार अनमोल केसीले एउटै घरमा बस्दा पनि पिता भुवन केसी र आफ्नो भेट हप्ता दश दिनमा मात्र हुने खुलाएका छन् । प्रदर्शोन्मुख फिल्म 'ड्रिम्स'को अडियो बिमोचन कार्यक्रममा मिडियामाझ प्रस्तुत हुँदै अनमोलले एउटै घरमा बस्दैमा बाबु छोरासँगै हुने र भुवनले आफुलाई घेरामा राखेको भन्ने कुरा अस्विकार गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2016-02-16, मंगलवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'क्लासिक'ले दर्शकको राम्रै साथ पाईरहेको छ । कलाकारको अभिनय तथा फिल्म मेकिङको उच्च प्रशंशा पनि भईरहेको छ । फिल्मको चर्चा परिचर्चा भईरहेका बेला निर्माण युनिटले सर्प्राइजको रूपमा अभिनेत्री प्रियंका कार्कीको गीत सार्वजनिक गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2016-02-16, मंगलवार

नेपाली समय भन्दै नेपालमा आयोजना हुने हरेकजसो कार्यक्रम निर्धारित समयमा सुरु नहुने परम्परा नौलो होईन् । कुनै पनि कार्यक्रम केहि ढिला सरु हुँदा धेरैले यस्तै हुन्छ भन्ने बुझेका हुन्छन् । तर सञ्चारकर्मीलाई बोलाएर २ घण्टाबढी पर्खाउनु अनि बल्ल कार्यक्रम सुरु गर्नु कतिसम्म जायज हो ?

Results : 14905 - 14910 of 23747
Most Visited News (monthly)