मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

रेकर्ड माथी रेकर्डः 'सुल्तान' विजनेस ५ सय ५८ करोड

एजेन्सी, मुम्बई, 2016/07/26
बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म 'सुल्तान'ले प्रदर्शनको २० दिन पुग्दा विश्वब्यापी विजनेसलाई ५ सय ५८ करोड पुर्याएको छ ।  फिल्मले हालसम्म भारतमा मात्रै ४ सय ६ करोड ४९ लाख ग्रस विजनेस गरिसकेको छ । 
 
भारतबाहिर फिल्मले अहिलेसम्म १ सय ५१ करोड ९५ लाख ग्रस विजनेस गरेको छ। आमिर खानको पिके र सलमानकै बजरंगी भाईजानपछिको सर्वाधिक कलेक्शनको रेकर्ड 'सुल्तान'ले बलिउडमा राखेको हो ।
 
भारतको नेट विजनेस हालम्म २ सय ९० करोड ३५ लाख पुग्दा सलमान र अनुष्का शर्मा स्टारर फिल्मले ३ सय करोड क्लबमा प्रवेश गर्नसक्ने अनुमानलाई फिल्म पण्डितहरुले जिवितै बोलेका छन् । 
 
फिल्मको विजनेस ३ सय करोड क्लबमा प्रवेश गर्न सकेको खण्डमा गर्दा २ फिल्मलाइ ३ सय करोड क्लबमा पुर्याउने सलमान पहिलो स्टार हुनेछन् ।