मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

'य यस्तो गाउँछु'का तश्विर बाहिरिए, रोमान्टिम मुडमा पल र पूजा

फिल्मीखबर, काठमाडौं, 2017/03/20

फ्लोरमा रहेको फिल्म ‘म यस्तो गीत गाउ“छु’को छायांकन अन्तिम चरणमा छ । पोखरापछि सुटिङ युनिट चितवन पुगेको छ ।

 


यो बीचमा फिल्मांकनका केदि दृश्य बाहिर आएका छन् । जहाँ लिड अभिनेता पल शाह र पूजा शर्मालाई रोमान्टिम मुडमा देख्नसकिन्छ । सार्वजनिक भएका तस्बिरहरु ‘किन आजकल तिम्रो मन मैलो भो’ बोलका गीतका लागि खिचिएको हो । दासढुंगा अगाडि खिचिएको गीतको भिडियोमा सय बढी कोरसहरु समावेश गरिएको कोरियोग्राफर कविराज गहतराजको भनाई छ ।

 


सुदर्शन थापा निर्देशित फिल्ममा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । निर्माणपक्षले ६० प्रतिशत छायांकन सकिएको बोलेको छ ।

 


निर्देशक थापाले भने‘हामी चलचित्रको सेड्यूल भन्दा एक दिन पनि तलमाथि छैनौँ, यहि, तरिकाले काम भयो भने ४५ दिनमा चलचित्रको छायांकन सकिनेछ ।' २५ दिन पहिले फिल्म फ्लोरमा गएको थियो ।