Most Recent News Headlines
Results : 13831 - 13836 of 23748

फिल्मीखबर, काठमाडौं, 2017-01-15, आईतवार
बर्ष २०१६ भरी प्रदर्शनमा आएका फिल्महरु बीच प्रतिस्पर्धा गराउँदै उत्कृष्टता खोज्नको लागी संगिक्षा फिल्मस् ईन्टरटेन्मेन्टको आयोजनामा सातौं कलिउड सिनेमा अवार्ड लण्डनमा हुने भएको छ । छैटौं संस्करण सफलताका साथ सम्पन्न भई केहि बर्ष रोकिएको कलिउड सिनेमा अवार्डको सातौं संस्करण लण्डनमा हुने पक्का भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2017-01-15, आईतवार
छायाँकनको एक हप्तामै फिल्म 'पर्व'को गीत रिलिज गरिएको छ । लोक फ्लेभरको गीतमा निर्देशक निश्चल बस्नेतले हट अभिनेत्रीको उपमा पाएकी हिरोईन माला लिम्बुसँग कम्मर मर्काएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2017-01-15, आईतवार
रिलिजको केहि घण्टामै फिल्म 'लप्पन छप्पन' को ट्रेलर सामाजिक सञ्जालमा भाइरल जस्तै बनेको छ । फेसबुक, टुइटरमा फिल्मको ट्रेलर सेयरिङ देखि यो सँग सम्बन्धित दृश्यहरु राख्दै ट्रोलहरु समेत बनेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2017-01-13, शुक्रवार
फिल्म 'डाइङ क्यान्डल'को अफिसियल ट्रेलर रिलिजसँगै प्रदर्शन मिति घोषणा भएको छ । माघ २८ गतेदेखि रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक गर्दै प्रचार सुरु गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2017-01-13, शुक्रवार
रक गायक रोहितजोन क्षेत्री र श्रेया सोताङले ‘प्रेमगीत २’ को शीर्ष गीत गायनमा टीमअप गरेका छन् । यी दुईले विहिबार जमलस्थित डोरेमी स्टुडियोमा गीत रेकर्ड गरे ।

फिल्मीखबर, काठमाडौं, 2017-01-13, शुक्रवार
'छक्का पञ्जा' पाइरेसीमा संलग्न एक युवाले आत्महत्या गरेका छन् । चितवन घर भएका कृष्ण सुवेदी नामका युवाले कानुनी कारबाहिको डरमा हतोत्साहित हुँदै आत्महत्या गरेको बताईएको छ । यसको बारेमा पुर्णतः विवरण आउन बाँकी छ ।
Most Visited News (monthly)

