
'छ एकान छ' देखि 'वडा नम्बर ६' हुँदै 'छक्का पञ्जा'सम्म लगातार हिट फिल्म दिएका हाँस्य क्षेत्रका शिर्ष नाम दिपकराज गिरी र दिपाश्री निरौलांसँगै भेट्रान निर्देशक निर्माता विकासराज आचार्यको नयाँ प्रोजेक्टको लागी टिमअप भएको छ ।

वलिउडमा पछिल्लो पुस्ताका कलाकारको नाम लिन पर्दा अभिनेतामा बरुण धवन अनि अभिनेत्रीमा आलिया भट्टको नाम अग्र स्थानमा आउँछ । यी दुइ राइजिङ स्टार एक ठाउँमा भएर प्रद्रशनको तयारीमा रहेको एक फिल्म यसैपनि बहु प्रतिच्छित बनिसकेको छ ।

चैत्र ११ लाइ प्रदर्शन मिति तय गरेको फिल्म 'लप्पन छप्पन'को अफिसियल गीत रिलिज भएको छ । तर सार्वजनिक गीतमा लिड अभिनेता भनिएका दयाहाङ राइ र सौगात मल्ल भने अटाएका छैनन् ।

शाहरुख खान स्टारर फिल्म 'रइस'ले यसअघि रिलिज शाहरुखकै 'डन २' को रेकर्ड ब्रेक गरेको छ । प्रदर्शनको सातौं दिन पार गर्दा फिल्मले एक सय ९ करोड १ लाखको विजनेस गरेको छ । 'डन २' को लाइफटाइम विजनेस भने मात्र १ सय ६ करोड थियो ।

सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर फिल्म 'कारखाना'को अफिसियल प्रदर्शन मिति तय भएको छ । यसअघि माघे संक्रान्तिको छेकोमा प्रदर्शन गर्ने हल्लाका बीच फिल्मको रिलिज पोष्टपोण्ड भएको थियो । अब फिल्म अर्को बर्षको जेठ ५ मा रिलिज हुनेछ ।


