Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ड्रग्स र्‍याकेटमा फसे ‘बाहुबली-२’ का यी एक्टर

एजेन्सी, मुम्बई, 2017/07/22
‘बाहुबली-२’ मा कुमार वर्माको भूमिका निर्वाहा गरेका साउथ इन्डियन एक्टर पी सुब्बराजू हालैमा ड्रग्स र्‍याकेटमा फसेको खबर बाहिर आएको छ । केही दिन अगाडि नै पी सुब्बराजूको विपक्षमा नोटिस जारी गरिएको थियो । 
 
अब खबर यो आइरहेको छ कि पी सुब्बाराजूलाई ड्रग्स र्‍याकेटको मामलामा विशेष जाँच टीम एसआइटीको समक्ष पेश गरिएको थियो । एसआइटीले यो मामलामा उनीसँग केही प्रश्नहरु गरेको थियो । 
 
यो मामलामा गिरफ्तार भएका ड्रग सेलरको सम्बन्धमा सुब्बराजूका अलावा रवि तेजा, नवदीप, तरुण, र नन्दू जस्ता एक्टर्स, सिनेमेटोग्राफर श्याम के नायडू र नृत्य निर्देशक चिन्नोसँग पनि सोधपुछ गरिदैछ ।  
 
Most Visited News (monthly)