Most Recent News Headlines
Results : 12859 - 12864 of 24021


मनिष अन्जान, काठमाण्डौ, 2017-10-25, बुधवार
नेपालमा मिस नेपालको फिल्मी यात्रा खासै सुखद देखिएको छैन । प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्विका सुव्वा, जेनिशा मोक्तानसम्मको फिल्मी यात्रा त्यति राम्रो भएन । मिस नेपाल सृष्टि श्रेष्ठको भने अन्यको तुलानामा केही राम्रो मानिन्छ । सृष्टि अभिनित फिल्म 'गाजलु' हिट भएपछि नेपाली फिल्ममा उनको डिमाण्ड निकै बढेको छ ।




Most Visited News (monthly)

