Most Recent News Headlines
Results : 12853 - 12858 of 24021




फिल्मीखबर, काठमाण्डौ, 2017-10-26, बिहिवार
स्क्रिप्ट राईटर तथा फिल्म निर्देशक शिवम अधिकारीको निर्देशनमा नयाँ फिल्म ‘विरताको चिनो २’ निर्माण हुने भएको छ । नालापानीको कथामा आधारित भएर निर्माण हुने फिल्मको कथा निर्देशक शिवम आफैले लेखेका हुन् । यसअघि यो फिल्मको नाम 'नालापानी' राखिएको थियो । श्याम कार्कीको प्रस्तुतीमा सुनिल लामाले निर्माण गर्न लागेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, मणि थापाको संगीत, चन्द्र पन्तको द्वन्द्व रहनेछ ।


Most Visited News (monthly)

