मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दर्पण छायाँ २’की निर्मात्री पर्यटन दूतमा नियूक्त

फिल्मीखबर, काठमाण्डौ, 2018/01/04
 
फिल्म ‘दर्पण छायाँ २’की निर्मात्री तथा गीतकार साबु गदाल कार्की अमेरिकास्थित कोलोराडो राज्यका लागी पर्यटन दूतमा नियूक्त भएकी छिन् । 
 
नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसारका लागी नेपाल पर्यटन बोर्डले कार्कीलाई पर्यटन दूतका रुपमा दुई वर्षका लागि नियुक्त गरेका हो । दूत नियुक्त भएसँगै बधाई तथा शुभकामना पाइरहेकी साबुले आफ्नो दुई वर्षे कार्यकालमा नेपाली पर्यटन र संस्कृतिको कोलोराडोमा सक्दो प्रचार-प्रसार तथा प्रवद्र्धन गर्ने बताइन् । 
 
एक दशकदेखि कोलोराडो बस्दै आएकी साबुले गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘दर्पण छायाँ २’ निर्माण गरेकी थिइन् ।