मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘नेप्टे’ गीत : रोहितकी ‘दिल रानी’ छुल्ठिम

फिल्मीखबर, काठमाण्डौ, 2018/02/22
अभिनेता दयाहाङ राई टारर फिल्म ‘नेप्टे’ को ‘दिल रानी’ बोलको क्लब गीत सार्वजनिक भएको छ । चैत ३० गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्मको गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।
 
 
गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्ग फिचरिङ छन् । गीतमा यमनाथ मैनालीका शब्द छन् भने कबिराज गहतराज कोरियोग्राफर हुन् ।
 
वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् ।
 
किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।
 
भिडियो :-